रातीको समयमा डाका डाल्ने २ पक्राउ

रातीको समयमा डाका डाल्ने २ पक्राउ
पथरी असोज ३० गते राती १ बजेको समयमा डाका डाल्ने २ जनालाई प्रहरीले पक्राउ परेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ४ को पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनरमा डाका डाल्ने झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा बस्ने बर्ष १९ को मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका वडा नं १ लेगुवा बस्ने बर्ष २२ को हेम वहादुर बस्नेत पक्राउ परेका हुन । गाडी पार्किङ गरेर गाडीमा नै सुति रहे...

कुपाषोण देखियो पथरीशनिश्चरे नगरमा

कुपाषोण देखियो पथरीशनिश्चरे नगरमा
भिटामिन र जुक्काको औषधी खुवाएर कुपषोण चेकजाँच गर्दै स्वास्थ्यकर्मी  पथरी । पथरीशनिश्चरे नगरमा बालबालिकामा कुपषोण देखिएको छ । २०६९/८० को पहिलो चरणको भिटामिन (ए) र जुक्काको औषधी खुवाउने क्रममा चेकजाँच गर्दा पथरीशनिश्चरे १० को एक बच्चामा कुपषोण भेटिएको हो । गत बैसाख महिनामा चेक गर्ने क्रममा पथरीशनिश्चरे नगरमा ३२ जना बालबालिकामा कुपषोण देखिएको थियो । कडा कुपषोणबाट १२ जना र मध्याम कुपषोण २० जना बाल...

धादिङ क्षेत्रमा भुकम्पको धक्का

धादिङ क्षेत्रमा भुकम्पको धक्का
पथरी । धादिङ क्षेत्रमा बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्प गएको छ । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ बिभिन्न संचार माध्यममा जनाएइएको छ ।

लोकतान्त्रीक बाम गठबन्धनको बैठक बस्दै

लोकतान्त्रीक बाम गठबन्धनको बैठक बस्दै
पथरी । लोकतान्त्रिक बाम गठबन्धनको बैठक पथरीशनिश्चरे नगरपालिकाको वडा न. १ को भेला भई चुनाबि प्रचार अभियान तिब्र पारेको छ । बुधवार बिहान ८ बजेको समयमा पथरी १ को शिवालय मन्दिरमा नेपाली कांग्रेसका सभापति रुपनारायण भट्टराईको अध्यक्षतामा बैठक गर्दै चुनाबि अभियान सुरु गरेको हो । बैठकमा माओबादी केन्द्रको तर्फबाट सभाषद लालबहादुर सुस्लीङ मगर, प्रदेश सभा सदस्य पद्का उम्मेद्धवार गिता तिम्सीना, नेकपा ए...

नेकपा एमाले पथरीमा चुनावि टोल प्रचार सुरु

नेकपा एमाले पथरीमा चुनावि टोल प्रचार सुरु
पथरी । नेकपा एमाले पथरीशनिश्चरेमा चुनावि टोल प्रचार अभियान सुरु गरेको छ । मंगलवार पथरीशनिश्चरे नगरको वडा न. १० बाट टोल प्रचार अभियान सुरु गरेको हो । बुधवार पथरीश्चरे २ बाट बुद्धचौकबाट प्रतिनिधीसभा सदस्य पदको उम्मेद्धवार भानुभत्त ढकाल र प्रदेशसभा सदस्य पद्का उम्मेद्धवार दिलिप राई सहित पार्टीको नेता कार्यकर्ता सहितले टोल प्रचार अभियानमा सहभागी भएका छन ।

पानी एक तिर, कल्र्भट अर्कोतिर

पानी एक तिर, कल्र्भट अर्कोतिर
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ४ मा पानी एका तिर बगेको छ भने कल्र्भट अर्को तिर निर्माण भएको पाइएको छ । छोटीटोलमा गत आर्थिक वर्षको ४ लाख रुपैयाँ बजेटमा निर्माण भएको उत्त कल्र्भटमा पानी नबगाएर कल्र्भटकै छेउबाट पानी बगिरहेको पाइएको हो । स्थानिय दिलिप राई, मान बहादुर दर्जी, कुलबहादुर राई, मनबहादुर मगर, ओमप्रसाद राई, यामबहादुर बर्देवा, मोहन दर्जी, केशबहादुर दर्जी सहितले पथरीशनिश्चरे नगर प्रमु...

१७ हजार ग्राहक हुदा पनि पथरीमा बन्न सकेन उपशाखा कार्यालय

१७ हजार ग्राहक हुदा पनि पथरीमा बन्न सकेन उपशाखा कार्यालय
पथरी । पथरीमा नेपाल बिद्युत प्रधिकरणको फयूज सेन्टर स्थापना २०५६ साल भन्दा अगाडी भएको हो । प्रधिकरणको दैनिक बिद्युत महसुल बुझाउने काउन्टर स्थापना भएको नै करिव ७ वर्ष भयो । अहिलेसम्मा आफनै कार्यालयबाट सेवा पर्बाह गर्न नसकेर घर भाडामा लिएर उपभोत्तालाई सेवा दिइरहेको छ । पथरीशनिश्चरेमा प्राधिकरणको १७ हजार ग्राहक छन । यति हुदाहुदै पनि बिरालोले बच्चा सारे जस्तो घरिघरि काउन्टर रहेको कार्यालय सरिरहन्छ ।...

कात्तिक १ गते सार्वजानिक विदा

कात्तिक १ गते सार्वजानिक विदा
पथरी । संस्कृतिविद एवं सताब्दीपुरुष सत्यहोमन जोशीको निधनको शोकमा कात्तिक १ गते सार्बजानिक विदाको घोषणा भएको छ । गृह मन्त्रालयका सहसचिव/प्रबत्ता फणिन्द्रमणि पोखरेलले बिज्ञप्ती जारी गर्दै कात्तिक १ गते मंगलवारको दिन सार्वजानिक शोक विदा हुने जनाइएको छ । मंगलवार नेपालको आधा झण्डा झुकाउने नेपाल सरकारको निर्णय भएको पनि बिज्ञप्ती जनाइएको छ ।

प्लाष्टीकको माला ब्यापार तिहारमा

प्लाष्टीकको माला ब्यापार तिहारमा
पथरी । सयपत्री र मखमली फुलको उत्पादन कमी आए पछि अहिले बजारमा कृतिम प्लाष्टीकका मालाको ब्यापार बढी रहेको छ । शहर बजारमा प्लाष्टीकको माला छयापछयाप्ती रुपमा पाइन्छ । तर सयपत्री र मखमली फुलको माला पाइदैन । कृषकले लगानी गरेर उत्पादन गरेको फुलको मुल्य नआए पछि खासै फुल उत्पादनमा कृषकको ध्यान गएको पाइदैन ।

कुमार लिङदेन “मिराक” समानुपातिक उम्मेद्धवार

कुमार लिङदेन “मिराक” समानुपातिक उम्मेद्धवार
पथरी । संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन “मिराक” समानुपातिक तर्फबाट प्रदेश न. १ को प्रदेश सभाको उम्मेद्धवार रहेका छन । दाप सहितको खुकुरी चुनाव चिन्ह लिएर लिङदेनले प्रदेश न. १ को सभा सदस्यको लागी उम्मेद्धवार मनोनयन दर्ता गराएका हुन । मंसिर ४ गते हुने सम्पन्न हुने निर्वाचनमा प्रदेश न. १ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागी २५ जना उम्मेद्धवार मनोनयन दर्ता गराएका छन भने प्...