जनताको दु:ख सुखमा साथ दिन्छु : सुनिल शर्मा
पथरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न, समाजको समानुपातिक विकास गर्न र जनताको दु:ख सुखमा साथ दिने बताएका छन ।
शनिवार लोकतान्त्रीक बाम गठबन्धनको भेलालाई सम्बोधन गर्दै डा. शर्मा सदैब जनताको रक्षा कवचको रपमा काम गर्ने बताउदै उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका हुन ।
गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरुलाई लोकतान्त्रीक बाम गठबन्धनका सबै उम्मेद्धवार...









