विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ब्रेन एनुरिजमको जटिल सर्जरी
काठमाडौं:विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको टाउकोको नसा फुटेको जटिल समस्याको शल्यक्रिया माइक्रोस्कोप माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ । उक्त सर्जरी न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले सम्पन्न गरेको हो।
विराटनगरकै ४८ बर्षिय महिलालाई टाउको दुखेर बिहोस भएपछि परिवारले अस्पताल पुर्याएको थियो। बरिष्ठ न्यूरो सर्जन ...










