प्रकाण्डको टोली निर्वाचन आयोगमा
काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा माओवादी पार्टी स्थानिय निकायको निर्वाचनमा सहभागी हुने संकेत गरेको छ ।
विहिवार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितको टोली निर्वाचन आयोगको कार्यलयमा पुगे पछि निर्वाचनमा सहभागी हुने संकेत गरेको हो ।
केही दिन अघि उत्त पार्टीको केन्द्रीय भेलामा पार्टीका केन्द्रीय नेताहरु हेमन्त ओली सुर्दशन सहित नेताहरुको चुनावमा नजान चर्को दवा...







