ठगि अभियोगमा पथरीशनिश्चरे ३ का नरेन्द्र पाख्रिन पक्राउ
पथरी । भारतिय सेनामा भर्ती गराईदिन्छु भनि ठगि गरेको आरोपमा मोरङ पथरीशनिश्चरे ३ नरेन्द्र तामाङ पक्राउ परेका छन ।
वर्ष ४२ को नरेन्द्र पाख्रिन तामाङले भारतिय सेनामा लगाई दिन्छु भनि विभिन्न स्थानका युबाहरुलाई ५ देखि ८ लाख सम्म ठगी गरेको आरोपमा पक्राउ परेका हुन ।
पक्राउ परेका तामाङलाई ठगी कसुरमा दिन ०७ (सात) म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । तस्व...









