पथरीशनिश्चरे नगरपालिकाले घरविहिन नागरिकको घर बनाईदिने

पथरीशनिश्चरे नगरपालिकाले घरविहिन नागरिकको घर बनाईदिने
पथरी । पथरीशनिश्चरे नगरपालिकाले नगरमा रहेका नागरिकलाई घर बनाइदिने भएको छ । प्राथामिकताको आधारमा “नगरपालिकाको सहयोग र भर, घर विहिन नागरिकलाई सुरक्षित घर” कार्यक्रम अन्तरगत घर निर्माण गरिदिने भएको हो । ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट तथा नीति र कार्यक्रम पारित गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिदै यो नागरिकलाई घर बनाई दिने कार्यक्रम सार्वजानिक गरेको थियो । नगरको सभाहलमा सोमबार आयो...

१२ सय परिवारलाई पथरीशनिश्चरे नगरपालिकाले विमा गरिदिने

१२ सय  परिवारलाई पथरीशनिश्चरे नगरपालिकाले विमा गरिदिने
पथरी । विपन्न १२ सय घर परिवारलाई पथरीशनिश्चरे नगरपालिका ले विमा गरिदिने भएको छ । आइतबार १३ औं नगर सभाले पारित गरेको विषयवस्तुलाई सार्वजानिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनमा नगरका प्रबत्ता नविन कार्कीले यो विषयको जानकारी दिएका थिए । ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट तथा नीति र कार्यक्रम पारित गरेको सोमबार सम्प...

पथरी विकासको एउटा “पिल्लर” वीरबहादुर बस्नेत

पथरी विकासको एउटा “पिल्लर” वीरबहादुर बस्नेत
विजय खम्बु पथरी । पथरी मोरङको कथा, कहानी र इतिहास लेख्दा वा खोतल्दा वर्ष ८० का वीरबहादुर बस्नेतको नाम लेखिएन भने अधुरो नै हुन्छ । किन भने वीरबहादुर बस्नेतले पथरीको विकास निर्माण, शैक्षिक संस्था निर्माण, स्वास्थ्य संस्थाको निर्माण र हाट बजार स्थापना, प्रहरी चौकी हाल इप्रका ल्याउन पहल गरेको मठमन्दीर स्थापना, खानेपानीको स्तरउन्नती खेलमैदान निर्माण, वन संरक्षण लगायतका सामाजिक काममा अब्बल भुमिका रह्...

महिला स्वयम सेविकादेखी गा.पा. अध्यक्षसम्मा

महिला स्वयम सेविकादेखी गा.पा. अध्यक्षसम्मा
विजय खम्बु आफनो कार्यकक्षको चेम्बरमा कानेपोखरी गाउँ पालिका अध्यक्ष राजमती इङनाम । तस्वीर तिम्मा पथरी । मोरङ जिल्लामा स्थानिय तहको नेतृत्व हेर्दा महिलाले प्रमुख भएको कानेपोखरी गाउँपालिका मात्रै हो । स्थानिय तहको पुर्नसंरचना गर्दा बयरबन, केरौन र होक्लाबारी गाबिसहरुलाई मिलाएर कानेपोखरी गाउँपालिका बनाइएको थियो । यो गाउँपालिकामा ३८ हजार ३३ जनसंख्या रहेको छ । यसै कानेपोखरी गाउँ पालिकालाई हाल नेतृ...

४ पटक जनप्रतिनिधी निर्वाचित भएका कपिलमणि ढकाल

४ पटक जनप्रतिनिधी निर्वाचित भएका कपिलमणि ढकाल
विजय खम्बु पथरी । खोटाङको लामाखुमा जन्मीएका कपिलमणि ढकाल पथरीशनिश्चरेमा स्थानिय जनप्रतिनिधीको लागी ४ पटक निर्वाचित हुन सफल भए । सबै भन्दा पहिलो पटक २०४३ सालमा तत्कालिन शनिश्चरे गाउँ पंचायत वडा न. ६ को निर्वाचनमा बाबुराम राई वडा अध्यक्ष निर्वाचित हुँदा जनपक्षियबाट वडा सदस्यको पदमा चर्खा चुनाव चिन्हबाट निर्वाचित भएका थिए । २०४६ सालमा बहुदल आए पछि २०४९ सालमा भएको स्थानिय निर्वाचनमा नेकपा एमाले प...

पथरीमा दुरघटना हुदा १ जना घाइते

पथरी । पथरीशश्चिरे १ जाँतेमोड मोरङमा दुरघटना भएको छ । दुरघटनामा परि पथरीशनिश्चरे १० वर्ष १० का उत्सव धिमाल घाइते भएका हुन । पूर्वपश्चिम महेन्द्र राजमार्गमा चल्ने प्र.१०२००१ख९५९२ नम्बरको धरान/काकडभिट्टा रुढमा चल्ने बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेको उपचार पथरी अस्पतालमा भईरहेको र खतरामुत्त रहेको पथरी प्रमुख डिएस्पी लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते अवस्थामा रहेका धिमाल पथरीशनिश्च...

कुनै समय वसन्त लिम्बुले पथरीमा धानेको स्वास्थ्य सेवा

विजय खम्बु पथरी । २०४१ सालदेखी निरन्तर पथरीमा मानव स्वास्थ्य सेवामा समर्पित भएर काम गरेका रामप्रसाद लिम्बु (वसन्त) अहिले पनि यहि पेशामा रहेर काम गरिरहेका छन । पथरीशनिश्चरे नगरपालिका १ यलम्बरचौकमा लिम्बुको वसन्त मेडिकल छ । सरकारी स्वास्थ्य सेवा नहुदा यसै मेडिकलहलबाट पथरी, शनिश्चरे, जाँते, उर्लाबारीको सुनझोडा, कानेपोखरी र हसन्दह क्षेत्रका मानिसले स्वास्थ्य सेवा लिएर जीवन बचाएका थिए । चुहानडाँडा...

तराई मधेशमा तातो हावा लु आउन सक्ने

तराई मधेशमा तातो हावा लु आउन सक्ने
पथरी । ५ दिनसम्मा पानी पर्ने कुनै शंकेत नभएको मौसम बिज्ञान बिभागले जनाएको छ । नेपालको तराई मधेश क्षेत्रमा गर्मी अझै बढने भन्दै अत्याआवश्यक काम भन्दा बाहिर ननिस्कन अनुरोध गर्दै तातो हावा लु लाग्ने सम्भावना रहेको जनाएको हो । सबैले सर्तकता अपानाउन मौसम बिज्ञान बिभागले अनुरोध गरेको छ ।

कानेपोखरीमा बेबारिसे भेटिएका पुरुषको मृत्यु

कानेपोखरीमा बेबारिसे भेटिएका पुरुषको मृत्यु
पथरी । कानेपोखरी गाउँ पालिका ६ मा बिहीबार बेबारिसे अवस्थामा भेटएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नाम, थर र ठेगाना पत्ता नलागेको र मंगोलिय अनुहारको ४०/४५ वर्षको जस्तो देखिने पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । लडी रहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले उद्दार गरि मदन भण्डारी ट्रमा सन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी...