सम्पती सस्तो
पथरी । इलाका प्रहरी कार्यालय लेटाङले बिभिन्न समयमा पक्राउ गरि राखेका मोटरसाइकलहरु कुहिदै गइरहेको छ । प्राय प्रहरी कार्यालयहरुमा सवारी चालकसंग आवश्यक कागजात नभएका अवस्थामा नियन्त्रणमा राखएिको मोटरसाइकल देखिन्छन ।
यसो हेर्दा सम्पती सस्तो होकि जस्तो देखिन्छ ।
हिजो चैत्र २७ गतेको दिन प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजानिक गरेको तथ्याङक अनुसार २० वटा भन्दा बढी मोटर साइकलहरुको चेसिज नम्बर खुले...










