आर्थिक अभाव हुँदा सफारी मजदुर ओच्छयानमा थलिए
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १० का वर्ष ४९ का चक्र बहादुर बिक आर्थिक अभावका कारण उपचार नपाएर ओच्छयानमा थलिएर बसेका छन् ।
२०७६ सालबाट मिर्गौला सम्बन्धी रोग लागेका कारण भएको सम्पत्ति उपचारमा सक्किएको र अब खर्च अभाव भएकोले गर्दा ओच्छयानमा थलिएर बसेका हुन ।
१ छोरी १ छोराका बाबु चक्रबहादुर केही हप्ता अगाडीसम्म सफारी चलाएर परिवारको जिबिको चलाउँदै आएकोमा अहिले आफै थलिएपछि परिवार चलाउन र उपचा...










