प्रमुख सचेतकमा भूपेन्द्र राई चयन भए

प्रमुख सचेतकमा भूपेन्द्र राई चयन भए
पथरी । प्रदेश न. १ मा नेपाली कांग्रेस पार्टीले प्रमुख सचेतक पद्को लागी भूपेन्द्र राई चयन गरेको छ । सोमबार बसेको बैठकले खोटाङ प्रदेशसभा ख बाट निर्वाचित भएका राईलाई प्रमुख सचेतकको लागी चयन गरेको हो । नेपाली कांग्रेस पार्टीले संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम प्रमुख सचेतक नियुक्त गरेको जनाएको छ ।

एक महिना भित्रमा इटिकेटिङ लागु गर्न निर्देशन

एक महिना भित्रमा इटिकेटिङ लागु गर्न निर्देशन
पथरी । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले आजको मितिदेखी १ महिना भित्र इटिकेटिङ लागु गर्न निर्देशन दिएका छन । सोमबार नेपाल वायु सेवा निगम को निरीक्षणको क्रममा आम जनताले महसुस गर्ने र गरिएको काम जनताले देख्नेगरी काम सुरु गर्न समेत निर्देशन दिएका छन । त्रिभुवन विमान स्थलमा ब्यागेज चोरी रोक्न र त्यहांको ग्राउण्ड हेन्डेलिङ गुणस्तर बृद्धि गर्न, जहाजहरू न उड्ने रोग हटाउने र जहाज स...

हिम्मतले कर्म गर्ने तारा धिमाल

हिम्मतले कर्म गर्ने तारा धिमाल
पथरी । बिगत १६ वर्ष अगाडी सामन्य तरिकाले सुरु गरेको ब्यापारलाई बर्ष ४० की तारा धिमालले अहिले पथरी बजारमा एउटा ब्राण्ड बनाउन सफल भएकी छिन । खाजा नास्ता बनाउनलाई अलि बढी मिहेनत गर्छिन । ठिक्क नुन खुर्सानी, र सिलौटा वा मिक्चरमा पिसेको मसला प्रयोग गर्छिन । अनि खुवाछिन ग्राहकलाई । बिहानको समयमा चिया, बिस्कुट, थुक्पा र चाउमिन बनाउछिन । ९ बजे पश्चात सुङगुरको आन्द्रा (तेरेङ) चिउरा भुजासंग मिलाएर ग्राह...

९० किलो गाँजा सहित ६ जना पक्राउ

९० किलो गाँजा सहित ६ जना पक्राउ
पथरी । प्रहरीले ९० किलो गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो । उत्त बसमा सवार रहेका सहिदभूमी गाउँपालिका–१ धनकुटाका वर्ष ३२ का सुरज राईको साथबाट ४० ग्राम, र वर्ष २२ सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । बस र बसका चालक सुन्दरहरैचा–५ मोरङ वर्ष...

बालकेन्द्रको भवन निर्माण कार्य सुरु

बालकेन्द्रको भवन निर्माण कार्य सुरु
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न.१ सुन्दरवस्तीमा रहेको सुन्दर बाल विकास केन्द्रको भवन निर्माणको सुरु भएको छ । वडा न. १ को वडा अध्यक्ष भिमकुमार राईको पहलमा नगरपालिकाको १० लाख रुपैयाँको बजेटमा निर्माण कार्य सुरु भएको हो । सुन्दर बस्ती लगायत आसपासका बालबालिकाको २६ जना बच्चाहरु पढीरहेका बालकेन्द्र भवन निर्माण उपभोत्ता समुहका सचिव हेम बर्देवाले बताए । हिजो मंगलबार निर्माण कार्यको शुभारम्भ भएको ...

१२ करोड ५० लाख रुपैयासहित सुनचाँदी ब्यापारी बेपत्ता

पिडितहरु आफुले बचत गरेको खाता देखाउदै । पथरी । आर्कषक ब्याज दिने भन्दै सर्ब साधरणको बचत गरेको रकम १२ करोड ५० लाख रुपैयाँ सहित एक सुनचाँदी ब्यापारी अहिले फरार भएका छन । सर्बसाधारण ब्याजमा जम्मा गरेको रकम लिएर उर्लाबारी ५ तरुण चोकका सुनचाँदी पसल संचालक वर्ष ४९ का राजेश भनेर चिनिने गोपाल गौतम फरार भएका हुन । उर्लाबारी र आसपासमा बस्ने ३ सय ३६ जना सर्वसाधरणले बचत गरेको साढे १२ करोड रुपैयाँ भन्दा ब...

सफाईका राजा बिपत्या

सफाईका राजा बिपत्या
पथरी / बिपत्या मल्लीक वर्ष ५१ पुगे । उनको एउटै मात्र सिप छ । सौचालय सफा गर्ने । सौचालय सफा गर्नु बिपत्याको पुख्र्यौली पेशा नै हो । सिराहामा जन्मीएका बिपत्या करिब ४६ सालदेखी पथरीमा आएको बताउछन । साबिक शनिश्चरे १ भुटानी शरणार्थी भएको ठाँउमा आएर बसे, शरणार्थी जीवन ब्यातित गरिरहेका नेपाली नागरिक भुटानीहरुको सौचालय सफा गर्ने काम गरे । केही समय पश्चात पथरीमा रहेका सफाईका अर्को नाम महेन्द्र मल्लीकबाट ...

ठेलाको ब्यापारले चलाएको जीन्दगी

ठेलाको ब्यापारले चलाएको जीन्दगी
पथरी । कमल थापाको खेतीपाती छैन । बाख्रा बस्तुु पालक पनि होइनन् । तर विकासउन्मुख पथरी बजारमा बस्छन । परिवार पालेका छन । एउटा ठेलाको सहारा लिएर उनी ब्यापार गर्छन । त्यही ठेलाले ब्यवसायी भएका छन । उमेरले ३३ वर्ष बसन्त पार गरेका उनि पथरीशनिश्चरे १ को मोरङ अस्पतालसंग जोडिएको घरमा आफनो पसल चलाउछन । बिहान ७ बजे पसल खोलेर किचनको काममा लाग्ने कमल आफै सानदार कुक हुन । किचनको प्राय काम १० बजे सम्मा सक्छन ...

५० ग्राम ब्राउन सुगर सहित पक्राउ

पथरी । प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका वडा नं.९ वर्ष २१ देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नं.१५ वर्ष २१ का सन्देश राईलाई ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । हिजो दिनको ३ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ५० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा राखेर आव...

दर्जींको अभिलेख माग्न दमाई लेखेर पठाइयो

दर्जींको अभिलेख माग्न दमाई लेखेर पठाइयो
पथरी । इलाका प्रशासन कार्यालय मंगलबारे उर्लाबारी मोरङका कर्मचारीले साइलो दर्जीको नाममा जारी भएको नागरिकताको अभिलेख माग्दा साइलो दमाई भनेर पठाइएको छ । पथरीशनिश्चरे २ का साइलो दर्जिले आफनो नागरिकताको फोटो मेटिए पछि नागरिकता प्रतिलिपि निकाल्न इलाका प्रशासन कार्यालय मंगलबारे जाँदा कर्मचारीले अभिलेख मागिएको पत्रमा दर्जिलाई दमाई भनेर उल्लेख गरि पठाएको भेटिएको हो । साइला दर्जिको नाममा जारी भएको नागरि...