सन्दीप लामिछाने २० लाख धरौटीमा छुटे

सन्दीप लामिछाने २० लाख धरौटीमा छुटे
पथरी । उच्च अदालत पाटनले क्रिकेटर सान्दीप लामिछानेलाई २० धरौटीमा रिहा गर्न आदेश दिएको छ । एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्रउ परेका लामिछानेलाई धरौटीमा रिहा गरिएको हो । रिहा भएका लामिछानेलाई विदेश जान भने रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

पथरीको टयाक्सी स्टेण्ड जाँतेमोडमा सारिने

पथरीको टयाक्सी स्टेण्ड जाँतेमोडमा सारिने
स्थलगत रुपमा निरिक्षण गर्दै वडा न. १ वडा अध्यक्ष भिमकुमार राई । पथरी । पूर्व पश्चिम महेन्द्र राजमार्गको उत्तर र दक्षिण पटी राखि ल्याएको हलुका सवारीको स्टेण्ड (टयाक्सी स्टेण्ड- जाँतेमोडमा सार्नको लागी पहल गरिने भएको छ । जाँतेमोडको सार्बजानिक सौचालयसंगै रहेको खाली जग्गामा वन कार्यालयसंग समन्वय गरेर स्टेण्डलाई स्थानतरण गरिने तयारी भएको हो । पथरीलाई सुन्दर सफा र ब्यवस्थीत दुरघटना रहित शहरको रुपमा...

७ नम्बर वडा कार्यालयले स्वीटर वितरण

७ नम्बर वडा कार्यालयले स्वीटर वितरण
पथरी । पथरीशनिचरे नगरपालिका ७ नम्बर वडा कार्यालउले दुर्गा माबिका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । पथरीशनिश्चरे ७ लामाटोलमा स्थापित दुर्गा माबिका १ सय ३० जना विद्यार्थीहरुलाई जाडोयाममा बालबालिका शिर्षक अन्र्तगतको बजेटबाट स्वीटर वितरण गरेको हो । १ लाख १० हजार रुपैयाँ रकम बराबरको स्वीटरहरु वडामा रहेका ३ वटा सामुदायिक विद्यालयमा अध्यानरत कक्षा नर्सरीदेखी कक्षा ५ सम्मा अध्यान गर्ने विद्यार्थ...

ब्राउन सुगर सहित २ जना पक्राउ

ब्राउन सुगर सहित २ जना पक्राउ
पथरी । प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१ झापाबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा हिडिरहेका मेचीनगर नगरपालिका–१ वर्ष ३० का शक्ति प्रधान र वर्ष २२ सिदार्थ तामाङलाई१ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी जनायो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी ...

७ लाख ९ हजार रुपैयाँ पैसा सहित एक पक्राउ

७ लाख ९ हजार रुपैयाँ पैसा सहित एक पक्राउ
पथरी । नेपाल प्रहरीले श्रोत नखुलेको रकम ७ लाख ९ हजार रुपैयाँ नगद सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका ४ बजेको समयमा बिराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैङ्क छेउबाट बिराटनगर–१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहबाट बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक ब...

बेलबारी काङ्ग्रेसले ५ जनालाई कारबाही गर्‍यो

बेलबारी काङ्ग्रेसले ५ जनालाई कारबाही गर्‍यो
पथरी । नेपाली काङ्ग्रेस बेलबारी नगर समितिले ५ जना बिभाग प्रमुखले कारबाही गरेको छ । आज २७ गते बुधबार पार्टीको बेलबारी नगर सभापति छत्र लिम्बुले बिज्ञप्ती जारी गर्दै शिक्षा बिभाग दीपेन्द्र खुलाल सुचना बिभागका कुलप्रसाद बराल प्रशासन बिभागका बलबहादुर सुब्बा कृषि बिभागका बिकी मगर पार्टीको बेलबारी कोषाध्यक्ष सुनतिा चौधरी पदबाट मुत्त गर्दै कारबाही गरेको हो । नगर सभापति लिम्बुले जारी गरेको बिज्ञप्ती ...

३ महिना कैद सजायको लागी महिला जेल चलान

३ महिना कैद सजायको लागी महिला जेल चलान
पथरी । बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगर मोरङको मिति २०७९ असार १ गरेको फैसला आदेशले अनुसार एक महिला जेल चलान भएकी छिन । इटहरी उप महानगरपालिका वडा न. ९ वर्ष ४४ सिता कुमारी भेटवाल पोखरेल ३ महिना कैद सजायको लागी झुम्का कारागार सुनरी पठाइएको हो । कैद सजाय सहित ३ हजार रुपैयाँ जरिवाना फैसला गरेको मिलिलमा उल्लेख छ । उनिलाई ५ लाख रुपैया जरिवाना, बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दाको फैसला आदेश ...

कटुवा पेस्तोल सहित चाम्लीङ पक्राउ

कटुवा पेस्तोल सहित चाम्लीङ पक्राउ
पथरी । भोजपुरको षडानन्द नगरपालिका ६ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका ६ वर्ष ६७ कुमार चाम्लिङ रहेका छन । हिजो बेलुकी ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाक धम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस...

हिक्मत कार्की चौंथो मुख्यमन्त्री नियुत्त भए

हिक्मत कार्की चौंथो मुख्यमन्त्री नियुत्त भए
पथरी । प्रदेश न. को मुख्यमन्त्रीमा नेकपा एमालेको संसदिय दलको नेता हिक्मत कार्की नियत्त भएका छन । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरेका हुन । वर्ष ५८ कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम बहुमत प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुत्त गरेका थिए । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ ग...

शिक्षिकाले स्प्रीट खुवाए पछि बिद्यार्थीको मृत्यु

शिक्षिकाले स्प्रीट खुवाए पछि बिद्यार्थीको मृत्यु
पथरी । सागरमाथा हायर सेकेन्डरी सकूलका शिक्षिकाले एक छात्रालाई स्प्रिट खुवाउदा बिद्यार्थीको मृत्यु भएको छ । प्रदेश न. २ को सिरहा नपा ११ पदमपुरका धर्मेन्द्र महराको छोरी वर्ष १६ की सृजना कुमारी महराको उपचारको क्रममा मृत्यु भएको होे । बिरामी रहेकी महरालाई औषधी खुवाउने क्रममा शिक्षिकाले पानीको सट्टामा स्पिरिट दिएपछि बिरामी झन बिरामी भए पछि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पु¥याएर उपचार क्रममा गए...