१ महिना ९ दिनका लागी जेल चलान
पथरी । चारी मुद्धामा ईटहारी उप–महानगरपालिका–४ का १९ बर्षीय शिवनाथ ठाकुर १ महिना ९ दिन लागी कारागार (जेल) चलान भएका छन ।
जिल्ला अदालत सुनसरीले मिति २०७९ बैसाख ६ गते गरेको फैसला अनुसार ठाकुरलाई सजाय भुत्तानका लागी भुम्का कारागार पठाईको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मुद्धा लागेर फरार अवस्थामा रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (आरआइटी) समुहको प्रहरी टोलीले चोरी ...









