१ नम्बर वडामा वडाअध्यक्षको उम्मेद्धवार राजेन्द्र
पथरी । गठबन्धनको बिषयलाई लिएर चरम असन्तुष्टी भईरहेको बेला नेपाली कांग्रेस पार्टीले पथरीशनिश्चरे नगरपालिकाको १ वडामा राजेन्द्र बस्नेतलाई वडा अध्यक्षको उम्मेद्धवार घोषणा गरेको छ ।
आइतवार बसेको बैठकले बस्नेतलाई उम्मेद्धवार घोषणा गरेको हो । बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध बस्नेत लोकप्रिय युवा ब्यवसायी हुन । नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको यस वडा नं. १ मा नेपाली कांग्रेसले सर्बसम्मत वडा अध्...






