एकपैसा पनि पनि तलव भत्ता लिदैनौ र एकसिन्को पनि अनियमितता गर्दैनौंः अध्यक्ष कुलमणि गुरुङ

एकपैसा पनि पनि तलव भत्ता लिदैनौ र एकसिन्को पनि अनियमितता गर्दैनौंः अध्यक्ष कुलमणि गुरुङ
विजय खम्बु पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुह पथरी शनिश्चरे १ मोरङले दिगो वन विकास र उपभोत्ताको हित हुने कामलाई तिब्रताको साथ अगाडी बढाएको छ । मंसिर १६ गते समुहको १५ औं चुनावि साधरण सभा र २३ गते भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्यहरुले तिब्र गतिले कामलाई अगाडी बढाएको हो । समुहका अध्यक्ष कुलमणि गुरुङको नेतृत्वमा रहेको कार्यसमितिको टिम शत प्रतिशत कामको रिजल्ट निकाल्ने उदेश्य सहित क...

लेटाङ – ६ नम्बर बुधबारे सडक निर्माणमा चरम लापरबाही

लेटाङ – ६ नम्बर बुधबारे सडक निर्माणमा चरम लापरबाही
मिलनके राउत उर्लाबारी । पुर्वोतर मोरङको ‘लाइफ लाइन’ मानिएको लेटाङस्थित जीरो पोइन्टबाट निर्माणधीन ‘कालेबुदुली’ मार्गको निर्माण कार्यमा ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । कानेपोखरी, लेटाङ हुँदै पुर्वी पहाडका ६ नम्बर बुधबारे, दुर्दिम्बा र लिम्बासम्म जोड्ने भएका कारण सो मार्ग कालेबुदुली नामले चिनिन्छ । लेटाङको वीपी चौक सुरुवात बिन्दु भई धनकुटाको ६ नम्बर बुधबारेसम्मको २९....

सुनकोशीमा ३ जना बेपत्ता

पथरी । सुनकोशी नदिमा नुहाउन गएका ३ जना बालबालिका बेपत्ता भएका छन । आज चैत्र ११ गते  त्रियुगा नगरपालिका वडा नं १४ साउने उदयपुर बस्ने मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर बेपत्ता भएका हुन । स्थानिय र प्रहरीसहितको टोली बेपत्ताको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लोक सागर साम्बाको इलाम २ बाट उठने चर्चा

लोक सागर साम्बाको इलाम २ बाट उठने चर्चा
पथरी । जनता समाजबादी पार्टीको केन्द्रीय सदस्य लोक सागर साम्बा इलाम २ को उप निर्वाचनमा उम्मेद्धवार बन्ने चर्चा छ । पथरी शनिश्चरेलाई कर्मथलो बनाएर सामाजिक गतिविधीमा सक्रिय वर्ष ४२ का साम्बा इलाम २ बाट उम्मेद्धवार बन्ने चर्चा रहेको हो । राजनितिक शास्त्रमा ब्याचलर गरेका साम्बा २०५२ सालदेखी पहिचानको राजनितिमा सक्रिय रहदैं आएका ब्यात्ती हुन । १० वर्षसम्मा ब्यवसायिक पत्रकारिता गरेका लिम्बु पार्टीले ...

पथरी कृषि बजारमा नयां नेतृत्व चयन

पथरी कृषि बजारमा नयां नेतृत्व चयन
पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङमा लाग्ने कृषि बजार ब्यवस्थापन समितिको दोस्रो साधरण सभाबाट नयां नेतृत्व चयन भएको छन । आज चैत्र १० गते शनिबार सम्पन्न भेलाबाट राजेन्द्र गुरुङ अध्यक्ष, काजी साँवा उपाध्यक्ष, जोन सुब्बा चन्द्र थाम्सुहाङ सहसचिव, र शर्मिला लिम्बु कोषाध्यक्ष चयन भए । यस्तै सदस्यहरुमा राजमान राई, खिनमाया लिम्बु, भिम बहादुर रासाइली, किशोर मान लिम्बु, शिव लिम्बु, काजी राई, भुवन बिष्ट...

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
पथरी । पथरी शनिश्चरे नगरपालिका ७ किर्तिपुर मोरङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज चैत्र ८ गते बिहिबार स्थानिय जनप्रतिनिधी समाजका अगुवा सहितको उपस्थितीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्र.ना.उ. गणेश बहादुर श्रेष्ठको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

पिउने पानीको स्रोत थप्न टयाङकी निर्माण गर्दै

पिउने पानीको स्रोत थप्न टयाङकी निर्माण गर्दै
पथरी । पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले पिउने पानीको स्रोत थप्न टयाङकी निर्माणको काम थालेको छ । पथरीशनिश्चरे नगरपालिका १ मोरङको भुल्केको जरुवापानीको स्रोतबाट टयाङकी निर्माणको काम थालेको हो । पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्राविधिक टोलीले तयारी स्टीमेट अनुसार ३० फिट गहिरो ४ मिटर लम्बाई चौडाइ रहेको टयाङकी ४९ लाख रुपैयाँको लागतमा निर्माण गरिरहेको उपभोत्ता समितिका अध्यक्ष जयराम बिष्ट...

पथरीबाट लागुऔषध सहित २ जना पक्राउ

पथरीबाट लागुऔषध सहित २ जना पक्राउ
पथरी । पथरी शनिश्चरे नगरपालिका ७ मुत्तीचौकबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पथरीले बिशेष सुचनाको आधारमा ४ सय ३४ टयाबलेट ट्रमाडोल र इकोलाइट ४ सय ६६ टयापलेट पक्राउ गरेका हुन । प्रहरीले जानकारी दिए अनुसार स्थानिय अमृत लिम्बु र एक महिलालाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडी बढाएको जनाएको छ ।

सुतेको अवस्थामा महिलाको हत्या

दमक । भद्रपुर नगरपालिका–२ मा एक महिलाको हत्या गरेको छ । हिजो चैत्र ७ गते बुधबार रातीको समयमा पुरानोे रिसिविको कारण वर्ष ३५ गंगा राईको हत्या गरेको हो । भद्रपुर नगरपालिका २ बस्ने वर्ष ३० का कमानसिंह राईले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । कमानसिहंलाई इप्रका पृथ्वीनगरले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडी बनाएको जनायो ।

पथरीबाट ६ केजी गाँजा सहित १ पक्राउ

पथरीबाट ६ केजी गाँजा सहित १ पक्राउ
पथरी । पथरी शनिश्चरे २ छयालिस बिघे मोरङबाट ६ केजी गाँजा सहित एक जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पथरीले आज चत्र २ गते बिहिबार साँगुरीगढी नगरपालिका ३ बस्ने वर्ष ४२ को प्रेमकुमार याख्खालाई पक्राउ गरेको हो । बाटोमा हिंडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।