कौसी खेती बढाएर वडालाई अर्गानिक सागसब्जीमा आत्मानिर्भर बनाउछौं वडा अध्यक्ष राई

कौसी खेती बढाएर वडालाई अर्गानिक सागसब्जीमा आत्मानिर्भर बनाउछौं वडा अध्यक्ष राई
पथरीशनिश्चरे नगरपालिका १ वडाका अध्यक्ष भिमकुमार राई विजय खम्बु पथरी । पथरीशनिश्चरे नगरपालिकाको वडा न. १ मा हाल भिमकुमार राईले वडा अध्यक्ष भएर नेतृत्व गरिरहेका छन । यो वडा प्रदेशकै विकसित शहरमा दर्ज भइसकेको छ । पथरीशनिश्चरे नगरपालिकाको मुख्य केन्द्र रहेको पथरी बजारमा करिब ३ हजार हाराहरीमा सुबिधा सम्पन्न घरहरु निर्माण भएका छन । भाडामा बस्ने र स्थानियहरु सहित करिब २२ हजार जनसंख्या यस वडामा बसोबास...

लेटाङमा नोवेल स्वास्थ्य शिविर सम्पन्न

लेटाङमा नोवेल स्वास्थ्य शिविर सम्पन्न
जाँते । एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको लेटाङ वडा नं. २ को आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । संस्थाको भवनमा एक दिवसीय मुटु रोगको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । नोवेलले “स्वस्थ मुटु स्वस्थ जीवन” नाराका साथ विभिन्न स्थानहरुमा मुटु रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्...

बालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

बालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ
काठमाडौं । छथर जोरपाटी गाउँपालिका–१ धनकुटा स्थाई ठेगाना भएकी एक महिलाले बालिकालाई आर्थिक प्रलोभनमा पारी यौन क्रियाकलाप गराएको आरोपमा पक्राउ परेकी छिन । दोलखा भिमेश्वर नगरपालिका–९ मा बसेर काठमाण्डौं महानगरपालिका–३२ जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गर्ने वर्ष ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङ पक्राउ परेकी हुन । पक्राउ परेकी तामाङले आर्थिक लाभ लिएर नाबलिकाहरुलाई यौन क्रिया...

लेटाङमा शालिक विवाद: विद्यालय परिसरमै राख्न विप्लवको पार्टी माग

लेटाङमा शालिक विवाद: विद्यालय परिसरमै राख्न विप्लवको पार्टी माग
उर्लाबारी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको लेटाङमा ‘सहिद’को शालिक तोडफोड हुनुमा माओवादी केन्द्रलाई दोष दिएको छ । लेटाङ ५ स्थित शिक्षा विकास मावि अगाडी राखिएको माओवादी जनयुद्धका सहिद हरि भट्टराईको शालिक निकालेर माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले गत माघ ४ गते लेटाङ बसपार्कको खाली स्थानमा शालिक ठड्याएको थिए । लेटाङ नगरपालिकाका नगर प्रहरीले सो शालिक हटाएपछि त्यो कार्यको मा...

शिक्षा क्षेत्रमा अर्जुनकुमार बुढाथोकीले पुर्याएको योगदानको चर्चा

शिक्षा क्षेत्रमा अर्जुनकुमार बुढाथोकीले पुर्याएको योगदानको चर्चा
पंचायत माबि पथरीशनिश्चरे १ का प्रधानाध्यापक अर्जुनकुमार बुढोथोकी । विजय खम्बु पथरी । अर्जुनकुमार बुढाथोकीको “अर्जुनदृष्टी” ले गर्दा ३ हजार २ सय विद्यार्थीहरुले शिक्षा लिइ रहेको पंचायत माबि प्रदेशकै नमुना विद्यालय हो । २०४९ साल पौष १७ गते पंचायत माबि पथरीशनिश्चरे १ मा निजी स्रोतबाट शिक्षण पेशा सुरु गरेका बुढाथोकी हाल पंचायत माबिको प्रधानाध्यापक छन । २०५२ सालमा अस्थाई आयोग र २०६० मा स्थाई आयोग...

ताप्लेजुङको बिरामीलाई केएमसीले निशुल्क उपचार गर्ने

ताप्लेजुङको बिरामीलाई केएमसीले निशुल्क उपचार गर्ने
ताप्लेजुङ । संघिय सांसद डा. सुनिल शर्माले ताप्लेजुङका बिरामीहरुलाई काठमाण्डौं मेडिकल कजेजमा निशुल्क उपचार गर्ने घोषणा गरेका छन । नेपाली काँग्रेस पार्टी ताप्लेजुङ स्थित फुङलिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.शर्माले औषधी र स्वास्थ्य सामग्री बाहेकका सबै उपचार निशुल्क गर्ने घोषणा गरेका हुन । २०८१ सालको वैशाख महिना अगावै ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको संचालन गर...

आन्तरिक पर्यटनका लागी लाम्पाते सिमसारको विकास

आन्तरिक पर्यटनका लागी लाम्पाते सिमसारको विकास
उर्लाबारी । उर्लाबारी नगर क्षेत्रमा रहेको लाम्पाते सिमसारलाई पर्यटकिय स्थलको रुपमा विकास गरेर लाने उदेश्यका साथ बनभोज कार्यक्रमको आयोजना गरेको छ । लाम्पाते सिमसार क्षेत्रमा शनिबार संचार क्लव नेपाल उर्लाबारीले वनभोज कार्यक्रमको आयोजना गर्दै पर्यटकिय स्थालको रुपमा विकास गरेर लाने उदेश्य रहेको जनाएको हो । संचार क्लव नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारीले बेतेनी सिमसार र बाँसेचौरी वनभोज स्थललाई व...

निर्माण मजदुरलाई सुचिकृत हुन अपिल

निर्माण मजदुरलाई सुचिकृत हुन अपिल
पथरी । पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले निर्माण मजदुरहरुलाई सुचिकृत हुन अपिल गरेका छन । आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तुम्बापोले निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुलाई नगरपालिका कार्यालयले स्थापना गरेको श्रमिक हितकोष ब्यवस्थापन समितिमा सुचिकृत हुनअनुरोध गरेका हुन । निर्माण मजदुरहरु काम गर्नेक्रममा दुरघटनामा परि घाइते तथा ज्यान समेत जानसक्ने अवस्थालाई मध्यनजर गरि स्थाप...

वन संरक्षण गर्दै उपभोत्तालाई ब्यवसायिक बनाउने लक्ष्य छ, अध्यक्ष मगर

वन संरक्षण गर्दै उपभोत्तालाई ब्यवसायिक बनाउने लक्ष्य छ, अध्यक्ष मगर
पथरी । सामुदायिक वन संरक्षण गर्दै समुहमा भित्र रहेका उपभोत्ताहरुलाई ब्यवसायिक बनाउने लक्ष्य रहेको हरियाली सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष काबुलबहादुर मगरले बताएका छन । आज बुधबार हरियाली सामुदायिक वन लिमिटेडको दोस्रो साधरण सभालाई सम्बोधन गर्दै शेयर सदस्यले लगानी गरेको रकम सुरक्षित रहने बताउँदै सबैलाई ब्यवसायिक बनाउने लक्ष्य रहेको बताएका हुन । सामुदायिक वनसंग सहकार्य गरेर संचालनमा आएको यो कम...

नगरपालिका भरीको प्रत्येक घरमा खानेपानी पुर्याउने लक्ष्य सहित काम गर्दैछौं अध्यक्ष विष्ट

नगरपालिका भरीको प्रत्येक घरमा खानेपानी पुर्याउने लक्ष्य सहित काम गर्दैछौं अध्यक्ष विष्ट
पथरी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जयराम बिष्ट ।  विजय खम्बु पथरी । नगरबासीको घरघरमा खानेपानी पुर्याउने पबित्र उदेश्यले दैनिक ८ घण्टासम्मा निरन्तर समय दिएर काम गरिरहेका जयराम बिष्ट काम गरे वापत तलब भत्ता केही लिदैनन् । पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको अध्यक्ष निर्वाचित भएपछि बिहान, दिउसो र बेलुका नै संस्थाको स्तरउन्नती गर्दै सफा र स्वाच्छ खानेपानी पुर्याउन मिहेनत गरिरहेको हुन्छ...