बाबु पूर्व वडा अध्यक्ष, छोरा वर्तमान वडा अध्यक्ष
वर्तमान वडा अध्यक्ष विजय लिम्बु (आङबुहाङ) । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । पथरीशनिश्चरे नगरपालिका ३ मोरङमा पूर्व वडा अध्यक्ष र वर्तमान वडा अध्यक्ष बाबुछोरा निर्वाचित भए ।
२०४९ सालमा भएको स्थानिय निर्वाचनमा साविक पथरी गाबिस वडा न. ७ को वडा अध्यक्षमा स्व. हर्कबहादुर लिम्बु निर्वाचित भएका थिए ।
२०७९ मा भएको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिका वडा ३ का वडा अध्यक्ष नेपाली कांग्रेसबाट उम्मेद...










