मुटुरोग उपचार निशुल्क शिविर संचालन

मुटुरोग उपचार निशुल्क शिविर संचालन
पथरी । नोवेल मेडिकल कलेज टिचिङ हस्पीटल विराटनगरको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध वचत तथा ऋण सहकारी संस्था लि.को प्राङगणमा आज अन्र्तराष्ट्रिय मुटु दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि., लायन्स क्लव अफ पथरी, योङ हार्ट शनिश्चरे, क्रियटिभ लेडिज र लियो क्लव अफ पथरीको सं...

पथरीशनिश्चरे नगरपालिकाले ६ वटा निर्णयहरु पारित गर्दै बैठक सम्पन्न

पथरीशनिश्चरे नगरपालिकाले ६ वटा निर्णयहरु पारित गर्दै बैठक सम्पन्न
पथरी । पथरीशनिश्चरे नगरपालिकाले ६ वटा निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको छ । नगर कार्यपालिकाको सभाहल आज बिहिबार कार्यपालिका बैठकले ६ वटा निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले आ.व. २०८०।०८१ को उद्यम विकास समितिबाट पारित भएका कार्यक्रमका लागि अनुमोदन गरेको छ । भवन निर्माण संहिता कार्यान्वयन कार्यविधि तथा घर न...

पथरीका एक युवा १० दिन देखी बेपत्ता

पथरीका एक युवा १० दिन देखी बेपत्ता
पथरी । पथरीशनिश्चरे १ बस्ने युवा भदौ १ गतेदेखी बेपत्ता भएका छन । पथरीशनिश्चरे १ का करण केदेम लिम्बु १० अगाडी देखी बेपत्ता भएका हुन । साइनोमा दाजु रहेका एन्जल राईले जानकारी दिए अनुसार पथरीशनिश्चरे १ मा संचालित एक कारवासमा काम गर्ने गरेको बताए । कारवासमा काम गरिरहेका लिम्बु हराएको १० बितिसक्दा पनि कारवासका संचालकले आफुहरुलाई जानकारी नदिएको एन्जल राईले बताए । एन्जल राईका अनुसार हिजो पथरीशनिश्चरे...

एम्वुलेन्समा गाँजा भेटियो

एम्वुलेन्समा गाँजा भेटियो
पथरी । राजन अधिकारी फाउण्डेसन धरान सुनसरीले संचालन गरेको एम्बुलेन्सको डिक्कीमा गाँजा भेटिए पछि प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगर प्रहरी टोलिले चेक जाँचको क्रममा को. १ च ४६१९ को एम्बुलेन्सको डिकीमा २१.५ किलोग्राम लागुऔषध गाँजा भेटिएको हो । एम्बुलेन्स सहित चालक धरान ११ सुनसरी बस्ने बर्ष ३८ का गंगा सरकारको साथबाट नेपाली रुपैयाँ ४० हजार पनि नियन्त...

पहिला क्लबको लागी खेले, अब नगरको खेलकुद विकासमा लाग्छु

पहिला क्लबको लागी खेले, अब नगरको खेलकुद विकासमा लाग्छु
विजय खम्बु पथरी । १८ वर्षसम्मा नेपाली फुटबल जगतमा चर्चामा कमाएका दिपक राई १ वर्ष अगाडीबाट ए डिभिजनका क्लवमा आवद्ध छैनन । अर्थात ए डिभिजन क्लबबाट बिश्राम लिए । ३६ वर्ष उमेर पुगेका दिपकले २०७५/०७६ बाट नै राष्ट्रिय टिमबाट नखेल्ने घोषणा नै गरिसके थिए । अब ए डिभिजनबाट पनि खेल्दीन, किन भने नयाँ भाइहरुले पनि चान्स पाउनु पर्छ । २०४४ सालमा पथरीशनिश्चरे २ मा जन्मीका दिपक राई स्व. तिलक बान्तावा र विष्णुक...

३४ वर्ष पछि हत्या अभियुत्त पक्राउ

३४ वर्ष पछि हत्या अभियुत्त पक्राउ
भोजपुर । सर्वस्वा सहित जन्मकैद फैसला भएका हत्या अभियुत्त ३४ वर्षपछि पक्राउ परेका छन । साल्पासिलिछो गाउँ पालिका ५ बस्ने बर्ष ६१ का चक्र वहादुर राई ३४ वार्षपछि पक्राउ परेका हुन । उनलाई असोज ५ गते इटहरी उपमहानगर पालिका वडा न. २० तरहराबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाए अनुसार २०६० जेठ २७ जिल्ला अदालत भोजपुरले सर्वस्व सहित जन्म कैद सजाय सुनाएको उल्लेख छ । तस्वीर जिप्रका भो...

दुई राई नक्कली नोट सहित पक्राउ

दुई राई नक्कली नोट सहित पक्राउ
पथरी । १५ लाख ८७ हजार नक्कली नेपाली नोट २ जना युवा पक्राउ परेका छन । पाँचपखन नगरपालिका ५ संखुवासभाका विवेक राई र मकालु नगरपालिका ६ का अजय राई पक्राउ परेका हुन । काठमाण्डौँको एक प्रेसमा छापेर ल्याएको प्रहरी अधिकारीको भनाई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाईएको प्रहरीले जनाएको छ ।

संविधान दिवसको दिन, संविधान सभाका सदस्य चण्डीप्रसाद राईको कथा

संविधान दिवसको दिन, संविधान सभाका सदस्य चण्डीप्रसाद राईको कथा
संविधान सभाका सदस्य चण्डीप्रसाद राई । तस्वीर तिम्मा न्यूज विजय खम्बु पथरी । आज असोज ३ गते ९ औं संविधानसभा दिवस हो । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएको थियो । विक्रम संवत २०१७ सालमा खोटाङ जिल्लाको साकेला गाउँपालिका २ मा जन्मीएका चण्डीप्रसाद राईले संविधान सभा सदस्य भएर संविधान निर्माण प्रक्रियामा योगदान पुर्‍याएका थिए । मोरङ क्षेत्र न. २ बाट निर्वाचित भएका संविधानसभा सदस्य चण्डीप्...

भैँसी बलात्कार गरेको आरोपमा एक पक्राउ

भैँसी बलात्कार गरेको आरोपमा एक पक्राउ
पथरी । पथरीशनिश्चरे नगरपालिका २ को जंगलमा भैंसी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छन । आइतबार दिउसो करिब ११ बजेको समयमा झापा घर बताउने एक ब्यात्तीलाई भैंसि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । स्थानिय एक पशुपालक ब्यात्तीले पगा (डोरीले बाँधेर चरनमा छाडेको) भैँसिलाई जंङगलमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा स्थानियले पक्राउ गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेशकुमार ...

प्रहरीले उद्धार गरि उपचारको लागी पठायो

प्रहरीले उद्धार गरि उपचारको लागी पठायो
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँ पालिका ५ नाम्चे बजारको एक होटलमा अचेत अवस्थामा भेटिएका एक ब्यात्तीलाई उद्धार गरि उपचारको लागी काठमाण्डौं पठाएको छ । माछापुच्छ्रे गाउँ पालिका २ स्थायी घर भएका लालकाजी गुरुङ विश्वराज तामाङले संचालन गरेको हिलटेन होटलमा अचेत अवस्थामा भेटेर उद्धार गरि काठमाण्डौं पठाएको हो । इलाका प्रहरी कार्यालय नाम्चेमा होटल संचालकले जानकारी गराएपछि प्रहरी निरिक्षक कविन राईको ट...