पथरीमा दुरघटना हुदा गुरुङ घाइते

पथरी । पथरीशनिश्चरे नगरपालिका २ हरियाली सामुदायिक वन कार्यालय छेउमा दुरघटना हुँदा मानबहादुर गुरुङ घाइते भएका छन । आज बिहान पथरीशनिश्चरे ७ लामाटोल बस्ने वर्ष ५३ का गुरुङ जंगलदेखी साइकलमा घाँस बोकेर आउँदा स्कुटरले ठक्कर दिंदा घाइते भएका हुन । गुरुङलाई डब्लु वि ७४ बि बि पि ५०१९ नम्बरको स्कुटीले ठक्कर दिएको थियो । स्कुटर चालक झापा बस्ने वर्ष ४६ की दानमाया राई र पनि घाइते रहेको इलाका प्रहरी कार्या...

सुवास नेम्वाङको उत्तरधिकारी सुहाङ हुन सक्छन ?

सुवास नेम्वाङको उत्तरधिकारी सुहाङ हुन सक्छन ?
पथरी । इलाम क्षेत्र न. २ बाट प्रतिनिधी सभाको सदस्य निर्वाचित संविधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भए पछि उत्तरधिकारीको खोजी हुन सुरु भएको छ । नेम्वाङको निधन भएपछि पार्टीले कसलाई अगाडी सार्ने हो ? या सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङलाई नै उत्तरधिकारीको रुपमा विकास गरेर जाने की अहिले चर्चाको विषय बन्नु स्वभाविक नै मान्न सकिन्छ । सुहाङले आफुलाई आफना बाबुको उत्तरधिकारी हुँ भनेर घुमाउरो...

आवश्यकता अनुसार नै वामपन्थी मोर्चा बनायौं उपाध्यक्ष बस्नेत

आवश्यकता अनुसार नै वामपन्थी मोर्चा बनायौं उपाध्यक्ष बस्नेत
पथरी । समय रा राजनितिक आवश्यकता महसुस भए पछि साझा मोर्चा बनाइएको नेकपा (समाजबादी) पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले बताएका छन । पथरीशनिश्चरे नगरमा सम्पन्न जिल्ला पार्टीको छैंठौं पुर्ण बैंठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले उत्त कुरा बताएका हुन । काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय समितिको निर्णय र पार्टीलाई जनतासंग जोडने विषयवस्तु लिएर बस्नेत पथरी आएका थिए उत्त पार्टीको मोरङ...

पथरीमा सुङगुरको मासु भाउ बढयो

पथरीमा सुङगुरको मासु भाउ बढयो
पथरी । पथरी बजारमा सुङगुरको मासुको भाउ प्रतिकेजी ५० रुपैयाँको दरले बढेका छ । आज साउन २८ गते बिहीबारदेखी बजारमा मासुको भाउ बढेर ४५० रुपैयाँ पुगेको हो । मासु ब्यवसायीहरुको अनुसार आजको मितिदेखी दर हेरफेर भएको जानकारी गराएका छन । सुङगुरको मासु भाउ कात्तिक १५ मा अझै बढन सक्ने अवस्था रहेको एक मासु ब्यवसायीले बताए । मासुको भाउ बढेर किसान हर्षित छन ।  

स्व नेता नेम्वाङको स्मृतीमा कियाचुले शोक बिज्ञप्ती निकाल्यो

स्व नेता नेम्वाङको स्मृतीमा कियाचुले शोक बिज्ञप्ती निकाल्यो
पथरी । किरात याक्थुम चुम्लुङको संघिय कार्य समितिले संविधान सभाको  अध्यक्ष स्वार्गिय सुवासचन्द्र नेम्वाङ प्रति श्रदाञ्जली अर्पण गर्दै शोक बिज्ञप्ती जारी गरेको छ । किरात याक्थुम चुम्लुङको अध्यक्ष प्रेम येक्त्तेनले हस्ताक्षर गर्दै शोक बिज्ञप्ती जारी गरेको हो ं। बिज्ञप्तीमा जनाइए अनुसार स्वा. नेम्वाङ कियाचुको संस्थापनकालमा महत्वपूर्ण भूमिका खेल्ने अभियान्ता तथा कानुनी मस्यौदाकार भएको जनाइएको छ । ...

साउन २८ गते सार्वजानिक विदा

साउन २८ गते सार्वजानिक विदा
पथरी । संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले) पार्टीको केन्द्रिय उपाध्यक्ष स्वा. सुवासचन्द्र नेम्वाङको निधन भएकोले राष्ट्रिय शोक प्रस्ताव पारित गर्दै सार्वजानिक विदाको घोषणा भएको छ । वर्तमान प्रतिनिधी सभाको सदस्य समेत रहेका नेम्वाङको निधनप्रती दु:ख ब्यात्त गर्दै साउन २८ गते सार्वजानिक विदा राष्ट्रिय शोक विदा गर्ने घोषणा गरेको हो । नेपाल सरकार तथा मन्त्री परिषद कार्यालयको बैठकले निर्णय गर्दै नेम...

पथरीमा गोरुको मासु खाएको भिडियो सार्बजानिक

पथरीमा गोरुको मासु खाएको भिडियो सार्बजानिक
पथरी । पथरीशनिश्चरेमा गोरुको मासु खाएको भिडियो सार्वजानिक भएको छ । आफनो समुदायको संस्कार, संस्कृती र परम्परासंग जोडिएर आएको भन्दै बोलेको भिडियो सार्वजानिक भएको हो । युवा समुह मध्येको एक युवाले बिभिन्न सार्वजानिक कार्यक्रममा समुदायको पहिचान झल्कने झाँकी बोलाउने तर च्याब्रुङमा गोरुको छालाले बनेको हुन्छ भन्ने कुरा पनि थाहा भएको बताउछन । संबिधानमा लेखिएको कुरा सबै मान्न नसकिने भन्दै उनिहरुले धर्म ...

सुवासचन्द्र नेम्वाङको निधन

सुवासचन्द्र नेम्वाङको निधन
पथरी । संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ हेदय घातका कारण निधन भएको छ । काठमाण्डौं स्थित निवास बालुवाटारमा राती १ बजेको समयमा निधन भएको हो । उपचाको लागी काठमाण्डौं महाराजगंज अस्पतालमा उपचारको लागी चिकित्सकले निधन भइसकेको जानकारी गराएका थिए ।

पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथों संस्करणमा अनुमानित १० लाख रुपैयाँ खर्च हुन्छ

पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथों संस्करणमा अनुमानित १० लाख रुपैयाँ खर्च हुन्छ
पथरी । पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथो संस्करण कात्तिक १० गतेदेखी २३ गतेसम्मा पथरीशनिश्चरे १ मोरङको प्रस्तावित रंगसालामा संचालन हुने भएको छ । पथरीशनिश्चरे नगरलाई चिनाउने, क्रिकेट खेलको विकास र ब्यवसायिक खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना संचालन हुन लागेको हो । प्रतियोगिताको लागी अहिले २३२ जना खेलाडीले आवेदन दिइ सकेका छन । चौथो संस्करण खेल्न अण्डर नाइन्टीनबाट विस्वकप खे...

इप्रका पथरी प्रमुख भएर श्रेष्ठ आए

इप्रका पथरी प्रमुख भएर श्रेष्ठ आए
पथरी । इलाका प्रहरी कार्यालय पथरीलाई नेतृत्व गर्न डिएसपी गणेश श्रेष्ठ आएका छन । डिएसपी लक्ष्मी भण्डारीको स्थानमा डिएसपी श्रेष्ठ पथरी आएका हुन । डिएसपी श्रेष्ठ काठमाण्डौंदेखी पथरी आएको इप्रका पथरीले जनाएको छ । तस्वीर तिम्मा न्यूज