पथरीका युवा ब्राउन सुगर सहित पक्राउ

पथरीका युवा ब्राउन सुगर सहित पक्राउ
पथरी । पथरीशनिश्चरे र बेलबारी नगरपालिका २ युवा लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय रंगेलीले पथरीशनिश्चरे ८ वर्ष १९ का पर्वत लिम्बु र बेलबारी नगरपालिका ८ वर्ष २६ का सन्दिप कार्की पक्राउ परेको हो । उनिहरुलाई रंगेली नगरपालिका ४ चोप्राहबाट रातीको समयमा पक्रउ परेको थियो । पक्राउ परेका उनिहरुको साथबाट १३ सय मिलिग्राम ब्रउन सुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पार्टीको संसदिय दलमा राखेर नबोल भन्यो. डा. शर्मा

पार्टीको संसदिय दलमा राखेर नबोल भन्यो. डा. शर्मा
विजय खम्बु पथरी । संघिय सांसद डा. सुनिल शर्माले आफुलाई आफनो पार्टी नेपाली कांग्रेसको संसदिय दलमा राखेर पार्टीको नेता सरकारको बिरुद्धमा नबोल्न भनेको कुरा सार्वजानिक गरेका छन । शनिबार पथरीशनिश्चरे १० स्थीत डाँस मोरङगी सामुदायिक वन उपभोत्ता समुहको २२ औं साधरण सभामा प्रमुख अतिथि बनेर आएका शर्माले उत्त कुरा बताएका हुन । केही मुठठी भर नेताहरुको हातमा नेपाली मुलुकको अर्थतन्त्र रहेको बताउदैं ५३ प्रति...

बक्राको बाँध धमाधम निर्माण हुदै

बक्राको बाँध धमाधम निर्माण हुदै
विजय खम्बु  पथरी । कोशीबक्रा सिंचाई आयोजना काम धमाधम निर्माण भई रहेको छ । गत माघ ९ गतेबाट डिटेल सर्भे सुरु गरेर फागुनदेखी स्थलगत काम धमाधम भइरहेको हो । बाँध निर्माण भएसंगै पथरीशनिश्चरे नगरपालिका वडा न. ३ र ५ को पूर्वपट्टिको सुन्दरीचौक क्षेत्र बाढी पहिरोबाट सुरक्षित हुनेछ । १ हजार ३ सय ५० मिटर लम्बाई निर्माण गर्नुपर्ने यस बाँध २०२४ डिसेम्बर ६ तारिखको दिन निर्माण सम्पन्न गरेर हस्तानतरण गर्नु...

मुख्यमन्त्री उद्धव थापा पदमुत्त

मुख्यमन्त्री उद्धव थापा पदमुत्त
पथरी । कोशी प्रदेशका मुख्य मन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुत्त गरेका छन । सर्बोच्च अदालतले अहिले भर्खरै मुख्यमन्त्री थापाले पाएको बिश्वासको मतलाई बद्धर गर्दै पदमुत्त गरेको हो ।

पुुरख्यौली पेशासंग रमाउदै काजी बिक

पुुरख्यौली पेशासंग रमाउदै काजी बिक
आफ्नो आरनमा काजी बिक । विजय खम्बु पथरी । भोजपुरे खुकुरी निर्माण गरेर पुरख्यौली पेशालाई निरन्तरता दिएका काजी बिकलाई सफल उद्यमी भन्दा फरक नपर्ला । भोजपुरको सित्तेल गोगनेबाट २०३५ सालमा बाबुआमाले बसाई सारेर पथरी झारेपछि यस ठाँउलाई कर्मथलो बनाउदै अहिले उद्यमी बन्न सफल भएका हुन । पथरीशनिश्चरे ३ बिरेन्द्र बजार आइतबारे मोरङमा बस्ने वर्ष ४६ का काजीले आफ्नो बुबाबाट खुकुरी, कत्ती, दाउ बनाउने कला सिके । प...

हरियाली सामुदायिक वनमा नयां नेतृत्व चयन

हरियाली सामुदायिक वनमा नयां नेतृत्व चयन
पथरी । सामुदायिक वन गणेशमान राष्ट्रिय पुरस्कार प्राप्त हरियाली सामुदायिक वन उपभोत्ता समुहको नयां नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । पथरीशनिश्चरे २ मोरङमा स्थापित यस समुहको यहि भदौ २३ गतेका दिन १८ औं चुनावि साधरण सभा घोषणा भए पनि दोहोरो उम्मेद्धवारी कसैले नदिएको हुँदा १५ सदस्य समिति सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । शुक्रबार मनोनयन दर्ता गर्ने मिति निर्वाचन मण्डलले सार्वजानिक गरे संगै अध्...

पथरीबाट लक्ष्मी खरेलको विदाई

पथरीबाट लक्ष्मी खरेलको विदाई
प्रमुख प्रशासकिय अधिकृतको भुमिकामा रहेर सेवा गरेका खरेललाई विदाई गर्दै नगर प्रमुख मोहन तुम्बापो र वर्तमान प्रमुख प्रशासकि अधिकृत शशि राई । तस्वीर मुरारी आचार्यको फेसबुकबाट पथरी । पथरीशनिश्चरे नगरपालिका मोरङबाट २ वर्ष ४ महिना सेवा गरि अनिवार्य सरुवा लिएर गएका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलको बिदाई गरिएको छ । नगरपालिका कार्यालयका प्रमुख मोहन तुम्बापो, जनप्रतिनिधी, सरुवा भइ आएका वर्तमान प्र...

जनयुद्धका शहिद परिवार के गर्दैछन ?

जनयुद्धका शहिद परिवार के गर्दैछन ?
शहिद धनन्जय गिरी (क. हरि) को श्रीमती रिता गिरी । तस्वीर तिम्मा न्युज  विजय खम्बु पथरी । २०६१ पौष ३ गते सन्नटा छाएको दिन थियो । निरंकुस राजतन्त्रको बिरुद्धमा आन्दोलनरत रहेको नेकपा (माओबादी) मा आवद्ध रहेर राजनिति गरिरहेका ४२ वर्षका धनन्जय गिरी सहित ३ जना नेतृत्वको हत्या भएको दिन थियो । तत्कालिन शाही नेपाली सेनाको युनिफाइड कमाण्डको टोलीले साबिक पथरी ४ हाल पथरीशनिश्चरे ७ मा आत्मा सर्मपण गर्न हात ...

संगठन बनाउन पूर्वसभापतिको निर्देशन

संगठन बनाउन पूर्वसभापतिको निर्देशन
पथरी । नेपाल विद्यार्थी संघका पूर्वसभापति गुरुराज घिमिरेले सदस्यता विस्तार गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन । शनिबार आज पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा समाजबादी आन्दोलनको चेतना भर्दै संगठन निर्माण गर्न निर्देशन दिएको हो । एक दिवसीय वृहत प्रशिक्षण कार्यक्रमको प्रमुख बत्ताको रुपमा आएका नेता घिमिरेले ७ सय बढीको केन्द्रिय समितिले काम गर्न सके प्रत्येक जनतालाई समाजबा...

आज धरानमा ठप्प

आज धरानमा ठप्प
धरान । जातिय र धार्मिक सदभाव बिथोलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधज्ञाको कारण धरान ठप्प भएको छ । अहिले धरानमा ३ चक्के टेम्पु बाहेकका सवारीसाधनहरु आवात जावतमा पूर्ण रुपमा ठप्प भएको भएको हो । धरान पस्ने प्रत्येक नाकाहरुमा सुरक्षा तैनाथ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तरहरा, भेडेटार, चतरा लगायतका मुख्य नाका तथा साना सडकहरुलाई बिशेष निगरानी गरिएको...