क्षितिज थेवेमाथी आक्रमणको प्रयास
धनकुटा । युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवे माथि आक्रमणको प्रयास भएको छ ।
पहिचानबादी युवाहरुले धनकुटाको चौबिसेमा एक कार्यक्रमको लागि जाने क्रममा थेवेमाथी आक्रमण प्रयास भएको हो ।
कोशी प्रदेश नामाकरणको विरोध गर्दै आइरहेका पहिचानबादीहरुले एमाले पार्टीका नेता तथा सम्बद्ध नेतृत्वमाथी आक्रमण प्रयास भइरहेको भन्दै एमालले बिरोध गरेको छ ।









