पथरीशनिश्चरे नगरपालिकाले घरविहिन नागरिकको घर बनाईदिने
पथरी । पथरीशनिश्चरे नगरपालिकाले नगरमा रहेका नागरिकलाई घर बनाइदिने भएको छ ।
प्राथामिकताको आधारमा “नगरपालिकाको सहयोग र भर, घर विहिन नागरिकलाई सुरक्षित घर” कार्यक्रम अन्तरगत घर निर्माण गरिदिने भएको हो ।
७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट तथा नीति र कार्यक्रम पारित गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिदै यो नागरिकलाई घर बनाई दिने कार्यक्रम सार्वजानिक गरेको थियो । नगरको सभाहलमा सोमबार आयो...








