ग्रेट ग्रेस इङ्लिस एकेडेमीको नेतृत्व सम्हाल्दै गीता लिम्बू श्रेष्ठ
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ४ शान्ति चौक मोरङमा रहेको ग्रेट ग्रेस इङ्लिस एकेडेमीलाई सफल नेतृत्व दिँदै आउनु भएकी गीता लिम्बूले विद्यालयलाई दैनिक १० घण्टा समय दिनुहुन्छ ।
आफैले धेरै समय विद्यालयलाई दिँदा सामन्य समस्या देखी ठुला समस्या समाधान गर्न सहजता हुने अनुभवका कारण विद्यालयलाई धेरै समय दिँदै आउनु भएको हो ।
२०६३ सालमा स्थापना भएको यस विद्यालयमा अहिले दुई सय ५० जना हाराहारी वि...










