लिच्चिडाँमा स्केटपार्क उद्धघाटन
पथरी शनिश्चरे नगरपालिका वडा न. २ स्थित लिच्चिडाँडामा स्केट पार्कको उद्घाटन गरिएको छ ।
आज असोज १३ गते सोमबार नगरप्रमुख मोहन तुम्वापोले रिवन काटेर स्केट पार्कको उद्धघाटन गर्नु भएको हो ।
करिब ४० लाख रुपैयाँको लागतमा स्थानिय मानव राईले निर्माण गर्नु भएको स्केट पार्क खेलाडी सहितको उपस्थितीमा नगर प्रमुख तुम्वापोले उद्धघाटन गर्नु भएको थियो ।
एक पटकमा ३५ जना खेलाडी खेल्न मिल्ने गरि निर्माण गरिएको हलम...









