खोटाङको रतन्छाली कुलप्रसाद भट्टराई स्मृती कोषबाट आर्थिक सहयोग
पथरी । खोटाङ दित्तेलको रतन्छा लङगलामा १९९० सालमा जन्मीका स्वा: कुलप्रसाद फुयलको नाममा स्थापना भएको कोषबाट क्यानसर पिडित विद्यार्थी अमिर माझीलाई सहयोग गरेको छ ।
रतन्छाबाट बसाईसरी पथरीशनिश्चरे २ बुद्धचौकमा स्थाई बसोबास गरी रहेका भट्टराईको २०५९ साल माघ १९ गते निधन भएको थियो ।
माइला छोरा इन्द्रप्रसाद भट्टराई आफना पिताको स्मृतिमा स्थापना गरेको अक्षय कोषको ब्याजबाट हाल पूर्वाअञ्चल क्यानसर अस्पतालमा ...









