न्यू स्टेप पुर्नस्थापना केन्द्रले ४ सय बढी लागुऔषधको उपचार गरेको
पथरी । पथरीशनिश्चरे ९ मा स्थापित न्यू स्टेप पुर्नस्थापना केन्द्रले ४ सय बढी लागुऔषध प्रयोगकर्तालाई उपचार गरी सकेको छ ।
बिगत २०७१ सालमा स्थापना भएको यो न्यू स्टेप पुर्नस्थापना केन्द्र गोठगाँउमा सञ्चालन ल्याए पनि हाल ३ वर्षदेखी भने पथरीशनिश्चरेमा स्थानतरणतरण गर्दै ४ सय ५ जनालाई उपचार गरि सकेको हो ।
रक्सी पनि एडिक्सन नै हो । रक्सीलाई समाजले सामन्य राख्ने तर ड्रगलाई गम्भीर दृष्टीकोणले हेर्ने गरेकै...









