पेट्रोलको मूल्य ८ रुपैयाँ मूल्य बढ्यो
पथरी । पेट्रोलको मुल्य प्रतिलिटर ८ रुपैयाँको दरले बढेको छ । बिहीबार मध्यरातदेखि लागु हुने पेट्रोल डिजेल मट्टीतेलको भाउ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको र इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै पेट्रोलमा ८ रुर्पैयाँ मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढाएको सुचना दिएको छ ।
बढेको नयाँ दरभाउ अनुसार आजदेखी पेट्रोल प्रतिलिटर १ सय ७८ रुपै...










