मान्छेको खप्पर भेटियो

खोटाङ / खोटाङमा मान्छेको खप्पर भेटिएको छ ।     साविक छितापोखरी गाबिस १ मा मान्छेको टाउको कुकुरले बोकी रहेको अवस्थामा भेटिएको हो । सोमवार हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ मा कुकुरले बोकिरहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई प्रहरीलाई जानकारी गराएका थिए । बाटोमा भेटिएको खप्परको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हाल उत्त खप्पर पोष्टमार्टमका लागि...

खोटाङमा मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको जिम्मेवारी तोकियो

खोटाङ । बैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको जिम्मेवारी तोकिएको छ ।     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता संगीता न्यौपा...

खोटाङमा १ लाख ४३ हजार ७ सय ५२ जना मतदाता

खोटाङमा १ लाख ४३ हजार ७ सय ५२ जना मतदाता
खोटाङ । स्थानिय निर्वाचनमा १ लाख ४३ हजार ७ सय ५२ जनाले मतदाता सङख्या रहेको छ ।     बैसाख ३० गते हुने स्थानिय निर्वाचनको लागी मतदाता १ लाख ४३ हजार ७ सय ५२ सङख्या रहेको उल्लेख गरेको हो । निर्वाचन आयोग दित्तेलको अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबै भन्दा धेरै ३४ हजार ७८ रहेका छन । हलेसीतुवाचुङ नगरपालिकामा २० हजार ९ सय २१ मतदाता जना केपिलासगढी गापामा १० हजार ८ सय ३८, ...

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता
पथरी । चैत्र २० गतेबाट पेट्रोलियम व्यवसायीहरूले घोषणा गरेको आन्दोलन आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । ब्यवसायीहरुले नेपाल आयल निगमसँगको वार्तापछि सकारात्मक भएको जनाउदै आन्दोलन फिर्ता लिएको हो ।   नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लका अनुसार सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक भएकोले आन्दोलन फिर्ता लिएको जनाए । चरणबद्ध आन्दोलन फिर्ता भएको बिज्ञप्ती निकालेर जनाएका छन । पे...

दुरघटनामा घाइते भएकाको मृत्यू

दुरघटनामा घाइते भएकाको मृत्यू
पथरी । पथरी कानेपोखरी सडक खण्डमा दुरघटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय पथरीका अनुसार आइतवार बिहान कानेपोखरी गाउपालिका वडा ७ मा मानसिक सन्तुलन बिग्रीएका नाम थर र ठेगाना पत्ता नलागेका पुरुषको उपचारको क्रममा मृत्यू भएको हो । बिहान ०५ः३० बजेको समयमा करिव ३०/३५ बर्षको प्रहरीले फेला पारी उपचारको लागी कोशी अस्पताल बिराटनगरमा पठाइएको थियो । मृतकको लाश अहिले ...

एकिकृत समाजवादीले संगठन बिस्तार तिब्र पर्दै

एकिकृत समाजवादीले संगठन बिस्तार तिब्र पर्दै
पथरी । समाजवादी पार्टीनेपालले स्थानिय निर्वाचन नजिकिदै जाँदा कंगठन निर्माण अभियानलाई तिब्र बनाएको छ । संबिधान सभा सदस्य चण्डीप्रसाद राई राई प्रदेश १ का सांसद कृष्णाकुमारी राई तथा सुकुम्बासी आयोगका पूर्व मोरङ अध्यक्ष मानप्रसाद लिम्बु सहितको टिम अहिले संगठन निर्माण अभियानलाई तिब्रता दिएको हो । बिहिवार पथरीशनिश्चरे नगरको वडा नं. १ मा टोल कमिटी गठन निर्माण कार्य सम्पन्न गरेको छ । समाजवादीले सुना...

टुक्का – कविता

टुक्का – कविता
लक्ष्मी प्रसाद फुयाल   लक्ष्मी प्रसाद फुयाल कहाँ खोजौँ नेपाल देश जहाँ त्यही टावर मन्त्रीको भन्दा बढी देख्छु पियनको पावर ।। टावरमा चढेर हेर्दा ओहो ! नेता देखें टाउके बाट्बाटैमा सुत्केरी छन् भिख माग्दै घाईते ।। भोकाएका संग ब्यर्थको बाद नकेलाउ छट्पाटाएका संग झन् उन्माद नदेखाउ ।। शुवह यता साम उता ठेगान नलेखाउ मेला हो यो आइ जाईको तादाद नदेखाउ ।। साम दाम दण्ड भेद राजनीतिका सार च...

मोरङमा मुख्य निर्वाचन अधिकृत र अधिकृत तोकिए

मोरङमा मुख्य निर्वाचन अधिकृत र अधिकृत तोकिए
पथरी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम आयोगले मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साललाई मोरङ जिल्लाको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । मुख्य निर्वाचन अधिकृत लम्साललाई विराटनगर महानगर, उर्लाबारी नगरपालिकामा मुख्यमन्त्री कार्यालयका उपसचिव ओमकार प्रस...

सहमतिमा भएको यौन सम्पर्कलाई जबरजस्ती करणी भनी मुद्दा हाल्ने किशोरीलाई तीन वर्ष कैद पुरूषले पाए सफाइ

जिल्ला अदालत अछामले आफूमाथि जबरजस्ती करणी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ। न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो। गएको माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जोहरी दिएकी थिइन्। फोनम...

लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नगर कमिटी गठन

लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नगर कमिटी गठन
पथरी । नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नगर कमिटी गठन गरेको छ । नगर समितिको अध्यक्षमा रोशन थक्लुङ उपाध्यक्ष अमृता तामाङ मगर सचिव मिना तामाङ सह–सचिव चन्द्र थाम्सुहाङ, कोषाध्यक्ष गणेश लिम्बु सर्वसम्मत चयन भएका हुन । सदस्यहरुमा भिम बहादुर लिम्बू, कृष्ण राई, नरेश लिम्बु, मदन धिमाल, चन्द्र कुमार राई, कुमार राई, सुर्य कुमार राई, हर्क बा.लिम्बू, दिल कुमारी लिम्बु, कल्...