१ महिना ९ दिनका लागी जेल चलान

१ महिना ९ दिनका लागी जेल चलान
पथरी । चारी मुद्धामा ईटहारी उप–महानगरपालिका–४ का १९ बर्षीय शिवनाथ ठाकुर १ महिना ९ दिन लागी कारागार (जेल) चलान भएका छन । जिल्ला अदालत सुनसरीले मिति २०७९ बैसाख ६ गते गरेको फैसला अनुसार ठाकुरलाई सजाय भुत्तानका लागी भुम्का कारागार पठाईको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मुद्धा लागेर फरार अवस्थामा रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (आरआइटी) समुहको प्रहरी टोलीले चोरी ...

२ जना सांसदले शपथ लिन बाँकी

२ जना सांसदले शपथ लिन बाँकी
पथरी । प्रतिनिधि सभा सदस्यमा डोटीबाट निर्बाचित प्रेम आले र भोजपुर हतुवागढीकी समानुपातिक तर्फबाट निर्वाचित माया राईले पद तथा गोपनियताको शफथ ग्रहण गर्न बाँकी रहेको छ । एकिकृत समाजबादी पार्टीको पोलिटब्यूरो सदस्य समेत रहेका आलेले पर्यटन मन्त्री भए पछि चर्चामा रहेसंगै लोकतान्त्रीक बाम गठबन्धनबाट निर्वाचित आलेलाई आफन्तको शोक परेको कारणले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पाएका छैनन् । यस्तै नेपाली का...

रंगमञ्चको एउटा नाम पर्वत लामा

रंगमञ्चको एउटा नाम पर्वत लामा
कथाको सुरुवाता पथरी । रवस र रंगमञ्चको एउटा पात्रको नाम हो पर्वत लामा । जो ४० वर्षदेखी निरन्तर रंगमञ्चको एउटा तप्कालाई नेतृत्व गरेर निरन्तर लागेका छन । नेपाली गितसंगितको हस्तीहरुलाई ल्याएर उफारेका छन । दर्शकलाई मनोरञ्जन प्रदान दिलाएका छन । पिङ खेलाएका छन । सर्कस देखाएका छन । केटाकेटीको बालमनोबिज्ञानलाई खुसी पार्ने खेल प्रर्दशन गरेका छन । यसरी नै बितेको छ पर्वत लामाको ४० वर्षदेखीको दैनिकी । जन्...

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
पथरी । जंगली हात्तीले आक्रमणमा परि एक पुरुषको मृत्यु भएको छ । बाह्रदशी गाउपालिका–१ झापाका वर्ष ३७ का जगत भुजेल घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो । कचनकवल गाउपालिका–१ झापामा उनलाई आक्रमण गरेको थियो । मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र अन्य कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

संसदिय दलको नेतामा देउवा निर्वाचित

संसदिय दलको नेतामा देउवा निर्वाचित
पथरी । नेपाली कांग्रेसको संसदिय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन । महामन्त्री समेत रहेका गगनकुमार थापालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भएको हो । शेरबहादुर देउवाले ६४ मत पाएका थिए भने गगनकुमार थापाले २५ मत पाए । यस मत परिणामसंगै देउवा प्रधानमन्त्रीका पद्का लागी बाटो खुल्ला भयो ।

पैसा नभएर उपचार गर्न पाइन

पैसा नभएर उपचार गर्न पाइन
पथरी । आर्थिक अवस्था अत्यान्तै नाजुक भएको कारणले उपचार गर्न नपाएको भन्दै क्यानसर पिडित कुलमाया राई सहयोगको अपिल गरेकी छिन । प्राणघातक रोग क्यानसर लागेर कुलमाया राईले जीवन मरणको लडाई लडिरहेकी राईले सहयोगको अपिल गरेकी हुन । बुकुवा ५ इलाम घर रहेकी राईको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हालसम्मा नेपाल सरकारले उपलब्ध गराएको बिमाबाट उपचार गरीरहे पनि बिमा रकम सकिएकोले आर्थिक सहयोगको अपिल गरिन । बिर...

ठगि गर्ने बिरुद्ध उजुरी

ठगि गर्ने बिरुद्ध उजुरी
पथरी । बैदेशिक रोजगारीको लागी दुवईको केएफसि कम्पनीमा पठाइदिने भन्दै नक्कली भिसा देखाएर ठगि गर्ने बिरुद्ध कारबाहीको माग गर्दै पिडितहरुले उजुरी दिएको छन । भोजपुर सिन्द्राङ ८ का जयराम राई बिरुद्ध पथरीशनिश्चरे ३ का माया पैंजो गुरुङ, निरज पैंजो गुरुङ, सबिन पैंजो गरुङ, ज्ञाननाथ ढकाल, पथरीशनिश्चरे २ का भोगजित राई र शान्ता लिम्बु, पथरीशनिश्चरे १ प्रेम गुरुङ, झापाका मनकुमार लिङदेन लिम्बु र धर्मदेवी नग...

पथरीका ७ सहित अन्य २ जनालाई ठगेर फरार

पथरीका ७ सहित अन्य २ जनालाई ठगेर फरार
पिडितहरुको तस्वीर पथरी । पथरीशनिश्चरे नगरका ७ जना सहित अन्य २ जना मानिसलाई ठगेर एक ब्यात्ती फरार भएका छन । भोजपुर सिन्द्राङ ८ का जयराम राईले बैदेशिक रोजगारीको लागी दबईको केएफसी कम्पनीमा पठाईदिन्छु भनी ३ लाख ७० हजार रकम ठगेर हाल फरार रहेका हुन ।     राईलाई आइएमइ गरि पठाएको पैसाको प्रमाण । इन्टरनेटमा उत्त भिसा चेक गर्दा अहिले (नटफम) भनेर देखाउने गरेको पिडितहरुको भनाई ...

पथरी बहुमुखी क्याम्पसमा बिद्यार्थीले ताल्चा लगाए

पथरी बहुमुखी क्याम्पसमा बिद्यार्थीले ताल्चा लगाए
पथरी । पथरी बहुमुखी क्याम्पस प्रशासनले शुल्क बृद्धि पिर्ता नलिएको भन्दै क्याम्पस प्रसानको ढोकामा ताल्चा लगाएका छन । क्याम्पस प्रमुखको कार्यकक्षमा मंगलबार संयुत्त बिद्यार्थी संगठनले ताला लगाएको हो । क्याम्पस प्रशासनले बिद्यार्थीलाई मार पर्ने गरि शुल्क बृद्धि गरेर बिद्यार्थीको ढाड सेक्ने काम गरेको र बढाएको शुल्क फिर्ता लिन दबाब दिदा पेलेर जाने निति लिएको कारण ताला लगाएको आन्दोलनरत संयुत्त बिद्यार...

इप्रका पथरीले मटरसाइकल सहित चोर पक्राउ

पथरी । इलाका प्रहरी कार्यालय पथरीले चोरी भएको मोटरसाइकल सहित चोरीमा संलग्न युवालाई पक्राउ गरेको छ । मंसिर २६ गते चेकिङको क्रममा प्रहरीले पथरीशनिश्चरे वडा नं १० महेन्द्र राजमार्गबाट मे ५ प २१५१ न. मोटरसाइकल सहित मिक्लाजुङ गा.पा. ६ बस्ने वर्ष १९ को अनिश मगरलाई पक्राउ गरेको हो । मगरले मिक्लाजुङ ७ बस्ने मनोज कुमार सुबेदीको घर आँगनमा पार्कीङ गरी राखेको अवस्थामा चोरी गरेको भनी स्वीकार गरेको प्रहरील...