मोरङ ३ को गणना १२ बजे पछि

मोरङ ३ को गणना १२ बजे पछि
पथरी । मोरङ क्षेत्र ३ मत गणना १२ बजे पछि मात्रै सुरुहुने अनुमान गरिएको छ । बेलबारीको भगवती माबिमा अहिले सर्बदलिय बैठक सञ्चालन भईरहेकोले १२ बजे पछि मात्रै मत गणनाको काम सुरु हुने अनुमान गरिएको हो । बैठक सम्पन्न भए पश्चात खाना खाएर सुरु गर्ने तयारी रहेको छ । यस क्षेत्रमा ६५.८ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ५ सय १ मत खसेको छ ।

घरघरमा कपाल काटन बोलाउ

पथरी । ब्यवसायलाई नयाँ आयम दिएर सन्तोष बिक घरघरमा “कपाल बोलाउ” पेशा सुरु गरेका छन । ३४ वर्ष उनिका उनले घरघरमा पुगेर नै ग्राहकको कपाल काटने ब्यवसाय सुरु गरेका हुन । पथरीशनिशचरे ७ लामाटोलका स्थाइ बासिन्दा उनि यहि पेशालाई नै निरन्तरता दिने बताए । मोवाइल नम्बर ९८०७०४५४०२ फोन गरेर बोलाएमा उनि घरमा मोटरसाइकल पुग्छन । मोटरसाइकलमा चढेर एउटा झोलामा कपाल काटने कैंची, मेसिन, ब्रस, काइयो कपडा बोकेर हिडछन...

तपाइहरुको सेवा गर्नेछु, मतदिएर जिताउनुस

तपाइहरुको सेवा गर्नेछु, मतदिएर जिताउनुस
पथरी । संयुत्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धवार सुनिल शर्माले अझ बढी जनताको सेवा गर्ने बताउदै मतदातालाई बिजयी गरेर पठाउन अनुरोध गरेका छन । मोरङ क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्य पद्को लागी नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेर आएका डा. शर्माले आम मतदातासँग मत दिएर जिताउन अपिल गरेका हुन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रचार प्रसारको क्रममा कार्यक...

बिहिबार राती १२ बजेदेखी नाकाबन्द हुने

बिहिबार राती १२ बजेदेखी नाकाबन्द हुने
पथरी । भारतसंग नाका जोडिएको सिमानाका बिहिबार राती १२ बजेदेखी सम्पूर्ण रुपमा बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर ४ गते राती १२ बजेसम्मा नाकाबन्दी हुने भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले एक सुचना जारी गर्दै नाकाबन्दी हुने जनाइएको छ ।

मानबहादुर लिम्बुलाई साख जोगाउन हतारो

मानबहादुर लिम्बुलाई साख जोगाउन हतारो
पथरी । मोरङ क्षेत्र न. ३ (क) बाट संयुत्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार मानबहादुर लिम्बुलाई साख जोगाउने हतारो छ । ७४ सालको निर्वाचनमा बाम गठबन्धन गरेर पनि कांग्रेसका उम्मेद्धवार सुयर्माराज राईले पराजित गरेको यस क्षेत्रमा हाल मानबहादुर लिम्बु साख जोगाउदै जितको किल्ला बलियो बनाउने रणनितिमा छन । मानबहादुर लिम्बुसंग प्रतिस्पर्धामा रहेका पथरीशनिश्चरे नगरका पूर्वप्रमुख दिलिप राई कमजोड उम्मेद...

८२ लाख ठगेको आरोपमा २ जना पक्राउ

८२ लाख ठगेको आरोपमा २ जना पक्राउ
पथरी । सर्वसाधारणबाट बचत गरेको रकम ८२ लाख ठगी गरेको आरोप लागेको लागेका २ जना प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मा दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपै...

आजबाट पथरी नगर अस्पतालमा गाइने सेवा सुरु

पथरी । पथरी नगर अस्पतालमा आज मंगलबार बिहानबाट गाइने सेवा सुचारु भएको छ । डा. गरिमा भण्डारी आइतबार, मंगलबार र बिहिबार सेवा उपलब्ध गराउने उदेश्य सहित गाइने सेवा सुरु भएको हो । हप्तामा ३ दिन बिहान ७ देखी बिहान ९ बजेसम्मा सेवा उपलब्ध हुनेछ । यस भन्दा अगाडी हडडी तथा नसारोग बिशेषज्ञ डा. रबिकुमार शाह हप्ताको २ दिन आइतबार र बुधबार सेवा उपलब्ध हुनेछ भने फिजिसियन डा. अभिषेक थपालिय सोमबार र शुक्रबार सेवा...

उम्मेद्धवार बिकलाई डेंगु संक्रमण

उम्मेद्धवार बिकलाई डेंगु संक्रमण
पथरी । एकिकृत समाजवादी पार्टीको नेतृ तथा मंसिर ४ गते सम्पन्न हुन गईरहेको निर्वाचनको प्रतिनिधिसभाको उम्मेद्धवार कृष्णकुमारी बिकलाई डेंगु संक्रमण भएको छ । पथरीशनिश्चरे नगरपालिका ७ निवासी बिकलाई केहीदिन अगाडी डेंगु संक्रमण भएको हो । एकिकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभाको लागी समानुपातिक उम्मेद्धवार बिकको उपचार पथरी नगर अस्पतालमा भई रहेको छ । स्वास्थ्य स्थीति हाल सामन्य रहेको अस्पताल प्रशासनले ...

परिचयात्क कार्यक्रम सम्पन्न

परिचयात्क कार्यक्रम सम्पन्न
पथरी । किरात राई यायोक्खा बेलबारी नगर कार्य समिति लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । मोरङ क्षेत्र न. ३ बाट संयुत्त लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्धवार डा. सुनिल शर्माको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तिलक प्रसाद राई उपस्थित रहेको कार्यक्रममा नगर कार्य समितिका अध्यक्ष जित...

भान्जाले बाम्फोक हानेर मामाको हत्या

भान्जाले बाम्फोक हानेर मामाको हत्या
पथरी । पथरीशनिश्चरे १० का ४२ काजी महरालाई आफनै भान्जाले बाम्फोक प्रहार गरि हत्या गरेको छ । मृतक महरा दिदिको घर उर्लाबारी पाहुना गएका बेला आफ्नै भाञ्जा २२ बर्षका सुजन पाचकोटीले बामफोक प्रहार गरि हत्या गरेको हो । मृतक महराको टाउकोमा बामफोक प्रहार गरेका थिए । उर्लाबारी नगरपालिका वडा नं.– ८ बस्ने निजको भान्जा बर्ष २२ को सुजन पाचकोटीले घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबा...