नगर प्रमुखद्धरा पशु अस्पतालको शिलान्यास
पथरी । पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले आइतबार आज नगर पशु अस्पतालको शिलान्यास गरिएको छ ।
पथरीशनिश्चरे ३ प्रगति टोलमा नगर पशु अस्पतालको शिलान्यास गरेको हो ।
ताराप्रसाद कोइराला सहित परिवारले उपलब्ध गराएको ३ कठ्ठा ६ धुर जग्गामा पशु नगर अस्पतालको निर्माण गर्नको लागी सिल्यान्यस गरिएको थियो । सिल्यान्यस कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं....








