मोरङ ३ मा भानुभत्त ढकाल र सुनिल शर्माको रोचक भिडन्त

मोरङ ३ मा भानुभत्त ढकाल र सुनिल शर्माको रोचक भिडन्त
बिजय खम्बु पथरी । साझा लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेर आएका सुनिल शर्मा नेकपा एमालेको किल्ला तोडने धाउन्नमा हिडेका छन । शर्माले यस पटक इतिहास रच्ने गरि आफनो चुनाबि एजेन्डाको रुपमा “पैसा नभएकै कारण उपचार नपाएर कोही कसैले ज्यान गुमाउनु नपरोस” भन्ने मुल मन्त्र अगाडी सारेको छ । गत २०७४ मा निर्वाचनमा ढकालसंग शर्मा १९ सय मत अन्तरले पराजजित भए पनि १ लाख ४० हजार जना भन्दा बढी नागर...

पार्टीमा आन्तरिक समस्या छैन् – डाक्टर शर्मा

पार्टीमा आन्तरिक समस्या छैन् – डाक्टर शर्मा
बेलबारी । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए । उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन । पार्टीमा योगदान दिएका, लामो समय सम्म...

३६ बुँदे घोषणा सहित जयराजको स्वातन्त्र उम्मेद्धवार

३६ बुँदे घोषणा सहित जयराजको स्वातन्त्र उम्मेद्धवार
पथरी । पहिचानको मुद्धालाई बल्लियो ढंङगले प्रस्तुत गर्दै स्वातन्त्र उम्मेद्धवार जयराज संयोग लिम्बुले ३६ बुँदे घोषणापत्र सार्बजानिक गरेका छन । शनिवार पथरीशनिश्चरे १ को मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलन आफनो घोषणापत्र सार्बजानिक गर्दै आफनो उम्मेद्धवारी बलियो ढंगले प्रस्तुती गरेका हुन । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य पद्को लागी उम्मेद्धवारी दर्ता गरेका जयराज संयोग लिम्बुले चुनाव...

नागरिकता नभएका दलित बृद्धको पिडा

नागरिकता नभएका दलित बृद्धको पिडा
पथरी । बुढेसकालमा एकल जीवन बिताउदै आएका ६३ वर्ष उमेर पुगेका तुलसीराम परियारलाई नागरिकता नहुदाको पिडा महसुष गर्छन । भन्छन्, मर्ने बेलामा मैले दुख: पाएको छु । नागरिकता भएको भए त बृदा भत्ताले जीवन चलाउन सहज हुने थियो । त्यो पनि छैन । उमेर हुदा सबैले काम लगाए । अहिले बुढेसकाल लागे पछि काम गर्नै सक्दीन, उनि भन्छन । यि बृद तुलसिराम परियार हुन । उनको जन्म २०१६ साल मंसिर १ गते उदयपुरमा भएको सुनाउछन । २...

डा. सुनिल शर्मालाई स्वागत तथा सम्मान गर्दै मतदाता

डा. सुनिल शर्मालाई स्वागत तथा सम्मान गर्दै मतदाता
पथरी । पथरीशनिश्चरे २ छयालिस बिघेमा संयुत्त लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्धवार सुनिल शर्मालाई मतदाताहरुले स्वागत तथा सम्मान गरेका छन । गोपाल जैराई लगायतको स्थानिय मतदाताहरुले गठबन्धनका साझा उम्मेद्धवारहरु शर्मा सहित माओबादी केन्द्रको समानुपातिक उम्मेद्धवार गिता तिम्सीना, नेकपा एसको समानुपातिक उम्मेद्धवार कृष्णकुमारी बिक मानप्रसाद लिम्बु लगायतलाई सयपत्री फुलको माला लगाएर स्वागत तथा सम्म...

खाली मैदानमा खेलिरहेका दिलिपकुमार राई

खाली मैदानमा खेलिरहेका दिलिपकुमार राई
पथरी । नेकपा एमालेबाट प्रदेश १ लागी मोरङ क्षेत्र न. ३ (क) बाट सदस्य पद्का उम्मद्धवार दिलिपकुमार राई (किशोर) एकलौटी मैदानमा खेली रहेका छन । किशोर राई पथरीशनिश्चरे नगरपालिका वडा न. १ का स्थाई बासिन्दा हुन भने पथरीशनिश्चरे नगरपालिकाको पूर्ब प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका छन । किशोरका बलिया प्रतिद्धन्दी नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेर आएका शेखरचन्द्र थापा हाल काठमाण्डौंका हेम्स अस्पतालम...

असल गृहणि र सफल ब्यवसायी सिता भट्टराई

असल गृहणि र सफल ब्यवसायी सिता भट्टराई
पथरी । एउटा चिया पसल र टिकट काउन्टरको ३० हजार भाडा तिरेर तिरेर पनि ब्यवसायमा टिक्नु सामन्य कुरा होइन । टिकट काउन्टर र चिया पसल फाल्टोफाल्टै सटर छ । एउटा सटरमा यातायात सेवाको काउन्टर र अर्को सटरमा चिया पसल । कथा पथरीशनिश्चरे १ फुलबारी चौकको सिता चिया पसलको सञ्चालक ४५ वर्षकी सिता भट्टराईको हो । बिगत २० वर्षदेखी सिता भट्टराईले चिया पसल चलाएर बसिन । श्रीमान केशव पेशाले ड्राइभर हुन । केशव साना तथा ...

लकडाउनले जन्माएको लेखक दीपेन्द्रराज तिम्सीना

लकडाउनले जन्माएको लेखक दीपेन्द्रराज तिम्सीना
पथरी । कोरोना महामारीले बिश्व तहस नहस भएको बेला दीपेन्द्र तिम्सीनाले एउटा किताव लेखे “जेसिज” । १ सय ६१ वटा नेपालभरि शाखाका संस्थापक अध्यक्ष, सन् २०२१ सम्मका अध्यक्ष सहितको नाम समेटिएको पुस्तक हो । २०६० सालदेखी पत्रकारिता गरेका दिपेन्द्र तिम्सीना साइकलमा जाँतेको माथिल्लो भेगदेखी रंगेलीसम्मा समाचार संकलनका लागी पुगेर आफनो पाठकलाई सन्तुष्ट दिन्थे । त्यो समय ब्लाष्ट टाइम्स दैनिक पत्रिकामा दिपेन्...

किरात प्रदेश नामांङकन गर्न मेरो भूमिका रहन्छ: डा. शर्मा

किरात प्रदेश नामांङकन गर्न मेरो भूमिका रहन्छ: डा. शर्मा
पथरी । लोकतान्त्रीक बाम गठबन्धनका संयुत्त साझा उम्मेद्धवार डा. शुनिल शर्माले प्रदेश न. १ लाई किरात प्रदेश नामांकनको सवालमा आफनो महत्वपूर्ण भूमिका रहने बताएका छन । मंगलबार मोरङको बेलबारीमा किरात राई यायोक्खा मोरङले आयोजना गरेको प्रदेश न. १ को नाम किरात प्रदेश नामाङकन गर्न उम्मेद्धवारको प्रतिबद्धता जनाउने कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले प्रतिबद्धता जनाएका हुन । मोरङ क्षेत्र न. ३ का प्रतिन...

नेकपा एमालेका उम्मेद्धवारले घरदैलो सुरु गर्‍यो

नेकपा एमालेका उम्मेद्धवारले घरदैलो सुरु गर्‍यो
पथरी । नेकपा एमाले पार्टीका उम्मेद्धवारहरुले पथरीशनिश्चरे ७ न. वडाबाट घरदैलो अभियान सुरु गरेको छ । मंगलवार पथरीशनिश्चरे ७ को बिष्णुचौकबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार भानुभत्त ढकाल र प्रदेशसभा सदस्य दिलिपकुमार राई सहितको टोलीले घरदैलो अभियान सुरु गरेको हो । उम्मेद्धवारीको मनोनयन दर्ता गरेसंगै टोल तथा चौकमा मतदाताहरुलाई मत माग्ने कार्यक्रम सुरु भएपनि मंगलबार मुख्यसडक र आसपासका क्षेत्रका...