जनताको दु:ख सुखमा साथ दिन्छु : सुनिल शर्मा

जनताको दु:ख सुखमा साथ दिन्छु : सुनिल शर्मा
पथरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न, समाजको समानुपातिक विकास गर्न र जनताको दु:ख सुखमा साथ दिने बताएका छन । शनिवार लोकतान्त्रीक बाम गठबन्धनको भेलालाई सम्बोधन गर्दै डा. शर्मा सदैब जनताको रक्षा कवचको रपमा काम गर्ने बताउदै उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका हुन । गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरुलाई लोकतान्त्रीक बाम गठबन्धनका सबै उम्मेद्धवार...

चुनाव चिन्ह धारोकल देखाउदै स्वतन्त्र उम्मेद्धवार ईन्द्रप्रसाद सुवेदी

चुनाव चिन्ह धारोकल देखाउदै स्वतन्त्र उम्मेद्धवार ईन्द्रप्रसाद सुवेदी
पथरी । पथरीशनिश्चरे ३ का प्रतिनिधिसभाका उम्मेद्धवार इन्द्रप्रसाद सुवेदी चुनाब चिन्ह धारोकल देखाउदै घरदैलो कार्यक्रममा हिडि रहेका छन । जनताको घर/घरमा एक्लै भासन गर्दै हिडने सुवेदीको चुनाव चिन्ह धारोकल हो । मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा उम्मेद्धवार सुवेदीले खास नया तरिकाले निर्वाचन प्रचारमा जुटेका छन । आफनै कारको हुटमा आफनो चुनाव चिन्ह लिएर माइकमा बोल्दै आफै ड्राइभ गर्दै हिडेर स्था...

अपहरण गरि हत्या गरेको आरोपमा ३ जना पक्राउ

अपहरण गरि हत्या गरेको आरोपमा ३ जना पक्राउ
पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले हत्या अभियोगमा ३ जना युवालाई पक्राउ गरेको छ । असोज २६ गते गोलबजार ३ सिराह बस्ने बर्ष १७ को अंशु सदालाई अपहरण गरि हत्या गरेको आरोपमा पक्राउ परेको हो । विराटनगर महानगरपालिका वडा नं.–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्यामा संलग्न आरोपमा धनुषा जिल्ला कमल नगरपालिका वडा नं. ६ बस्ने बर्ष १८ को राकेश ठाकुर, सोही स्थान बस्ने बर्ष १८ को विसु भन्ने प्रशान्त मण्ड...

कान नसुन्ने र बोली नआउने केदार साइकल मिस्त्री भए

कान नसुन्ने र बोली नआउने केदार साइकल मिस्त्री भए
पथरी । पथरीशनिश्चरे १ यलम्बरचौकका केदार बराल कान सुन्दैनन् । बोली आउदैन । जन्म नै उनी अपाङग हुन । शारिरिक र मानसिक रुपमा तन्दुरुस्त उनि साइकल मिस्त्री हुन । ३७ वर्ष उमेर पुगेका केदारले ११ वर्षको उमेरदेखी नै साइकल बनाउने काम सुरु गरेका थिए । बाबु नरेन्द्रकुमार बराल परिवार धान्न पहिल्यै देखी साइकल मर्मत केन्द्र चलाउथे । केदारले पनि बाबुसंगै साइकल बनाउने काम सिकिहाले । अहिले बाबु नरेन्द्रले साइकल ...

मोरङ ३ मा डेढलाख मतदाता

मोरङ ३ मा डेढलाख मतदाता
पथरी । मोरङ क्षेत्र न. ३ मा १ लाख ४९ हजार ८ सय ३३ जना मतदाता रहेको छ । यस क्षेत्रबाट उम्मेद्धवारी दिएका उम्मेद्धवारले ३१ लाख रुपैयासम्मा अधिकतम खर्च गर्न पाउने छन । क्षेत्रफल (२४९.८५ वर्ग कि.मि.) रहेको यस क्षेत्रमा १ सय ६७ वटा मतदान केन्द्रहरु रहेको निर्वाचन अयोग नेपालले जनाएको छ । यस्तै मोरङ क्षेत्र न. ३ (क) तर्फ ७५ हजार ३ सय ९३ जना मतदाता रहेका छन भने उनिहरुले ८३ वटा मतदान केन्द्रबाट आफनो मत ...

पथरीशनिश्चरे ९ का २ युवा ब्राउनसुगर सहित पक्राउ

पथरीशनिश्चरे ९ का २ युवा ब्राउनसुगर सहित पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले ब्राउन सुगर सहित २ जना पक्राउ २ जना युवाहरुलाई पक्राउ गरेको छ । असोज २४ गते ४ बजेको समयमा पथरीशनिश्चरे ९ बस्ने वर्ष ३० को सन्तोष लिम्बु र वर्ष २९ को सुनिल लिम्बु पक्राउ परेका हुन । पक्राउ परेका उनिहरुको साथ ३५ पोका ब्रउन सुगर र नगद ३५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएका इप्रका पथरी प्रमुख बेदप्रसाद गौतमले जनाए । पक्राउ परेका उनिहरुलाई मोरङ जिल्ला अदालतबाट ला...

६७ औँ प्रहरी दिवस ३८२ प्रिन्ट रगत संकलन

६७ औँ प्रहरी दिवस ३८२ प्रिन्ट रगत संकलन
पथरी । नेपाल प्रहरी १ न. प्रदेश प्रहरी कार्यालयले आफनो ६७ औँ प्रहरी दिवस २०७९ अवसरमा ३ सय ८२ प्रिन्ट रगत संकलन गरेको छ । बिहिवार मोरङको बिराटनगरमा नेपाल प्रहरीको आयोजना र नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको प्रबिधिक सहयोगमा रगत संकलन कार्यक्रम सम्पन्न भएको हो । प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा १ नम्...

तिम्मा माविका पूर्व हेडसर दुरघटनामा मृत्यु

तिम्मा माविका पूर्व हेडसर दुरघटनामा मृत्यु
पथरी । टेम्केमैयुङ गाउँपालिका १ तिम्मा भोजपुर, तिम्मा माबिका पूर्व प्रधानध्यापक नागेन्द्र कोइरालको सवारी दुरघटनामा परि मृत्यु भएको छ । कोइराला आफैले चलाएको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत दुरघटनामा हुदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । असोज २६ बुधवार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा भएको थियो । घाईते अवस्थामा भेटि...

१० केजी गाँजा सहित २ जना पक्राउ

पथरी । प्रहरीले धनकुटा नगरपालिका–९ चिम्सुवाबाट गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे शहिदभुमी गाउँपालिका–३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जना...

ताप्लेजुङको मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ

ताप्लेजुङको मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ
पथरी । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर ब...