लिम्बुवान किरात प्रदेश घोषणा गराउन पार्टीको नेतृत्वलाई दवाब दिने

लिम्बुवान किरात प्रदेश घोषणा गराउन पार्टीको नेतृत्वलाई दवाब दिने
पथरी । प्रदेश न. १ को नाम पहिचानको आधारमा नामकरण गराउन पार्टीको नेतृत्वलाई दबाव दिन एक भेलाले निर्णय गरेको छ । बिहिवार पथरीशनिश्चरे १० स्थित श्रीजंगा धार्मीक वनको चुम्लुङ भवनमा भेला भएका नेपाली कांग्रेसमा सम्बद्ध पहिचान पक्षधर कार्यकर्ताहरुले आफनो पार्टीको नेतृत्वलाई दवाब दिने निर्णय गरेको हो । स्थानिय सन्तोष श्रेङ लिम्बुले अगुवाई गरेको अधिकांस कार्यकर्ताले पहिचानको आधारमा नामाङकन नगरे संर्घ...

८० राउन्ड गोली सहित युवा पक्राउ

८० राउन्ड गोली सहित युवा पक्राउ
पथरी । एक युवालाई प्रहरीले ८० राउण्ड गोली सहित पक्राउ परेका छन । भद्रपुर नगरपालिका ५ वर्ष १८ का मोहम्बद प्यारेलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो । प्यारेलाई प्रहरीले मोवाइल चोरीको आरोपमा अनुसन्धानको लागी पक्राउ गरेको थियो । पक्राउ प्यारेले असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट चोरी भए पछि प्रहरी घटनाको अनुसन्धानमा जुटेको थ...

वडा अध्यक्षलाई करनी गरको आरोपमा पक्राउ 

वडा अध्यक्षलाई करनी गरको आरोपमा पक्राउ 
पथरी । एक महिलालाई जबरजस्ती करनी गरेको आरोपमा पक्राउ परेका छन । जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वर्ष ३१ का सन्तोष राईलाई पक्राउ परेका हुन । असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ बर्षकी महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी...

सवारी ज्यानमुद्धामा २ वर्ष जेल चलान

सवारी ज्यानमुद्धामा २ वर्ष जेल चलान
  पथरी । सवारी ज्यान मुद्धाका २ वर्ष जेल सजाय तोकिएर फरार अवस्थामा रहेको एक युालाई प्रहरी नियन्त्रणमा लिएर जेल चलान गरेको छ । सुन्दरहरैचा नगरपालिका–९ का ३१ बर्षीय बिनोद कुमार खवासलाई पक्राउ गरि कारागार चलान गरेको हो । खवासलाई सवारी ज्यान मुद्धामा पुनराबेदन अदालत बिराटनगरको २ वर्ष कैद २ हजार जरिवानाको फैसला गरेको थियो । खवासलाई सवारी ज्यान मुद्धामा सम्मानित पुनाराबेदन अदालत बिराटनगरको २...

पहिचानको आधारमा प्रदेशको नाम राख्न महासंघको माग

पहिचानको आधारमा प्रदेशको नाम राख्न महासंघको माग
पथरी । नेपाल आदिवासी जनजाती महांसंघले प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा राख्न माग गरेको छ । महासंघको संघिय परिषद सचिवालयले प्रेस बिज्ञप्ती प्रकाशन गर्दै प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गरेको हो । महासंघका संघिय परिषदका अध्यक्ष गेरुजे लामा शेर्पाले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ती जारी गरेका छन । ५ वटा प्रदेशको नाम घोषणा भई सकेको र सो विषयमा महासंघको असहमती रहेको बताउदै प्रदेश १ को ...

अर्जुन बुढाथोकीलाई सदस्यमा मनोनित

अर्जुन बुढाथोकीलाई सदस्यमा मनोनित
पथरी । नेकपा एमाले पार्टीको केन्दी्रय सचिवालय बैठकले वन तथा वातावरण विभाग सदस्य पद्मा मनोनित गरेको छ । पथरीशनिश्चरे १ निवासी बढाथोकीलाई आइतवारको सचिवालय बैठकले मनोनित गरेको हो । बिमललाल अधिकारी दनुवारको संयोजकत्वमा गठित वन तथा वातावरण बिभागमा १९ सदस्य समिति मनोनयन गरेको छ ।

६ ग्राम ब्राउन सुगर सहित युवा पक्राउ

६ ग्राम ब्राउन सुगर सहित युवा पक्राउ
पथरी । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ परेका छन । भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधानलाई मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

बैतडी र दार्चुलामा भुकम्प

पथरी । नेपालको बैतडी र दार्चुलामा ४.२ रेक्टर स्केलको भुकम्प गएको छ । आइतवार बेलुका बेलुका ७ बजेर ४९ मिनेट जादा भूकम्प मापन केन्द्रले जनाएको छ । जनधनको क्षतिको विषयमा जानकारी नआएको नेपाल प्रहरी जनायो ।

वडा अध्यक्ष नविनराज कार्कीले श्रमदान गरे

वडा अध्यक्ष नविनराज कार्कीले श्रमदान गरे
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नबिनजंग कार्की धरान उपमहानगर पालिकामा श्रमदान गर्न पुगेका छन । धरानको खानेपानी समस्यालाई समाधान गर्ने उदेश्य सहित वडा अध्यक्ष कार्की धरान गएर श्रमदान गरेका हुन । वडा अध्यक्ष कार्कीले आफनो सामाजिक सञ्जाल फेसबुकमा “उर्जावान नगर प्रमुख हर्क साङपाङको खानेपानी ब्यवस्थापनको काममा सहभागी भइयो” भन्ने स्टाटस लेखेर पोष्ट गरे पछि प्रशंसायोग्य कार...

“लिम्बुवान किरात” प्रदेश घोषणा गर्न माग

“लिम्बुवान किरात” प्रदेश घोषणा गर्न माग
पथरी । प्रदेश न. १ को १४ जिल्लालाई “लिम्बुवान किरात” प्रदेश नामङकन गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आइतवार इटहरी स्थित होटल खुकुरीमा पत्रकार सम्मेलन गर्दै ५ बुँदे चरणबद्ध आन्दोलनको कार्यक्रम कार्यक्रम सार्बजानिक गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा २७ गते मुख्यमन्त्रीको कार्यालय, संसदिय दलको नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने, २८, २९ र ३० गते किरात याक्...