नेकपा माओवादीको केन्द्रको देविगञ्ज टोल कमिटी गठन

नेकपा माओवादीको केन्द्रको देविगञ्ज टोल कमिटी गठन
पथरी । नेकपा माओवादी केन्द्रको देबिगञ्ज टोल कामिटी गठन गरेको छ । मंगलबार एक भेलाको आयोजना गरि जिसस राईको संयोजक्त्वमा १७ सदस्य टोल कामिटी गठन गरेको हो । समितिको सदस्य सचिवमा कमल राई सदस्यहरुमा मेखबहादुर राई, वीरबहादुर मगर, मनकुमार राई, माइतराज बिक, फुलप्रसाद राई, लभराज तिम्सीना, बुद्धिमत बिक रुद्र श्रेष्ठ, राज राई, उमेश राई टेक राई मणिकुमार राईं र गंगा राई रहेका छन । उत्त भेलामा पार्टीका केन्द्...

उपमेयर पराजुलीले उम्मेद्धवारी नदिने घोषणा

उपमेयर पराजुलीले उम्मेद्धवारी नदिने घोषणा
बेलबारी । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले स्थानिय निर्वाचनमा कुनै पनि पद्मा उम्मेद्धवारी नदिने बताएकी छिन । उपप्रमुख पराजुलीले स्थानिय निर्वाचनमा नदोहोर्‍याने बताउदै पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गर्ने बताउदै उम्मेद्धवार नबन्ने घोषणा गरिन । नेकपा एमाले पार्टी मोरङको जिल्ला कमिटी सदस्य रहेकी पराजुलीले गरेको उत्त घोषणालाई पार्टीका नेता कार्यकर्ताहरुले त्याग गरेको बताएका ...

१४ केजी गाँजा सहित कारोबारी पक्राउ

पथरी । जहदा गाउँपालिका-१ लंकाटोल १४ केजी गाँजा सहित एक जना कारोबारीलाई प्रहरीले पक्रिएको छ । सुचनाको आधारमा छापा मारेर प्रहरी टोलीले गाँजाको बोरा सहित ३२ वर्षीय मुन्ना मल्लाहलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लाने तयारी गर्दै गरेको अवस्थामा पक्राउ परेका मल्लाहले प्रहरीलाई बयान दिएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय रानीले म्याद थप गर...

भाँडामा राखेको पानीमा डुबेर बालकको

भाँडामा राखेको पानीमा डुबेर बालकको
खँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका वडानम्बर ५ मा पानी राखेको भाडामा डुबेर बालकको मृत्यू भएको छ । सोमबार दिउँसो करिव १२ बजे समयमा पेमा ओङ्दि शेर्पाका एक वर्षीय छोरा निमा साङ्गे शेर्पाको मृत्यु भएको हो । जुठाभाँडा धुने ठाउमा भाडामा पानी भरेर राखेका बाबु आमाले सोही भाडाको पानीमा डुबेर शेर्पाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उत्त घटनालाई लिएर थप अनुसन्धान भइरहेको प...

वडा अध्यक्ष पदमा एमालेबाट ९ जना सिफरिस

वडा अध्यक्ष पदमा एमालेबाट ९ जना सिफरिस
पथरी । नेकपा एमाले पथरीशनिश्चरे नगरको २ नम्बर वडाबाट वडाअध्यक्ष पदको लागी ९ जनाको नाम सिफरिस गरेको छ । सोमवार बसेको पार्टीको भेलाले वडाअध्यक्षमा सहमति हुन नसकेपछि ९ जनाको नाम सिफरिस गरेको हो । नेकपा एमाले पार्टीको नगर कमिटि सदस्य हर्क राईका अनुसार सिफरिस भएका नामहरुमा नैना राई, घनश्याम भट्टराई, पर्शुराम न्यौपाने, किसन राई, नबिन किशोर सुबेदी, अरुणा राई, निर्मला राई, प्रकाश दाहाल र भवानी तिम्सीन...

ब्यवसायी तथा दलित अगुवाहरु माओवादी केन्द्रमा प्रवेश

ब्यवसायी तथा दलित अगुवाहरु माओवादी केन्द्रमा प्रवेश
पथरी । बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरु नेकपा नेकपा (केन्द्र) प्रबेश गरेका छन । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीमा रहेर राजनिति गरिरहेका नेता कार्यकर्ताहरु सोमवार एक कार्यक्रमको विच माओबादी केन्द्र प्रबेश गरेको हो । नेकपा एमाले निकट मुक्ति समाजका झापा उपाध्यक्ष तथा राष्ट्रिय दलित मञ्च केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा नेकपा एमाले प्रदेश १ का सल...

पत्नीको हत्या

रामपुर । सामन्य घरायसी बिवादका कारण झगडा हुदा एक महिलाको हत्या भएको छ । कटारी नगरपालिका-५ बर्मजियामा सोमबार बिहान ३७ वर्षीया नानु खनालको हत्या भएको हो । उनकै श्रीमान पोष्टराज दाहाललले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । यो समाचार तयार गर्दासम्मा मृतक खनालको शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि राखेको छ भने दाहाललाई प्रहरीले नियन्त्रण छन ।

रतन्छाको एक घरमा आगलागीे

रतन्छाको एक घरमा आगलागीे
  दित्तेल । साकेला गाउँपालिका वडा न.२ रतन्छा मबुको एक घरमा आगलागी भएको छ । चक्रप्रसाद फुयालको घरमा बिहान करिव ३ बजेर ४० मिनेटको समय घर आगलागी भएको हो । रातीको समयमा आगलागी भएको कारण क्षतीको बिवरण संकलन भइनसकेको प्रहरीचौकी रतन्छाले जनाएको छ । आगलागीबाट मानविय क्षती नभए पनि धनमालको क्षती भएको स्थानिय बिनोद राईले बताए ।

इटहरीबाट मेयर र उपमेयरका उम्मेदवार सिफरिस

  इटहरी । बर्तमान उपमहानगर प्रमुख द्धवारीकालाल चौधरी सहित नेकपा एमाले पार्टीले इटहरीबाट छ जनाको नाम उम्मेद्धवारीको लागी लागी सिफरिस गरेको छ । आइतबार बसेको उप-महानगर कमिटीको बैठकले उम्मेदवारीका लागी नाम चर्चामा रहेका चौधरी सहितलाई उपल्लो कमिटिमा सिफारिस गरेको हो । उत्त बैठकबाट नगरप्रमुख द्वारिकलाल चौधरी, बर्तमान उप्रपमुख लक्ष्मी गौतम सहित पार्टीको प्रदेश सदस्य रामप्रसाद चौंलागाई, इटहरी उप...

मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस
पथरी । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले मेयर पदको लागी ५ जनाको नाम पठाएको छ ।   पार्टी कार्यालय विराटनगर पञ्चालिमा भएको बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो । उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफार...