दिननाथ तिम्सीना मेयरको उम्मेद्धवार

दिननाथ तिम्सीना मेयरको उम्मेद्धवार
पथरी । एकिकृत नेकपा माओबादी केन्द्रले पथरीशनिश्चरे नगर प्रमुख (मेयर) पदको उम्मेद्धवारमा दिननाथ तिम्सीनालाई सर्बसम्मतीको साथ अगाडी बढाएको छ । पार्टी कार्यालय पथरीशनिश्चरे १ क्यम्पस मोडमा बसेको बैठकले तिम्सीनालाई मेयर पदको उम्मेद्धवारी सर्बसहमतीको साथ अगाडी बढाएको हो । चार दलिय गठबन्धनले सर्बसहमतीको साथ साझा उम्मेद्धवार बनाउन नसके पछि माओबादी केन्द्रले आज आइतबार मेयर पद्मा तिम्सीनाको उम्मेद्धवार...

१ नम्बर वडामा वडाअध्यक्षको उम्मेद्धवार राजेन्द्र

१ नम्बर वडामा वडाअध्यक्षको उम्मेद्धवार राजेन्द्र
पथरी । गठबन्धनको बिषयलाई लिएर चरम असन्तुष्टी भईरहेको बेला नेपाली कांग्रेस पार्टीले पथरीशनिश्चरे नगरपालिकाको १ वडामा राजेन्द्र बस्नेतलाई वडा अध्यक्षको उम्मेद्धवार घोषणा गरेको छ । आइतवार बसेको बैठकले बस्नेतलाई उम्मेद्धवार घोषणा गरेको हो । बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध बस्नेत लोकप्रिय युवा ब्यवसायी हुन । नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको यस वडा नं. १ मा नेपाली कांग्रेसले सर्बसम्मत वडा अध्...

एकिकृत समाजवादी ७ नम्बर वडा कमिटि गठन

एकिकृत समाजवादी ७ नम्बर वडा कमिटि गठन
पथरी । नेपाल कम्यूनिष्ट पाटी (एकिकृत समाजवादी) ले पथरीशनिश्चरे नगरपालिका वडा नं. ७ मा वडा कमिटि गठन गरेको छ । शनिवार पार्टीको एक भेलाले दुर्गा लुङफुङवाको नेतृत्वमा ३१ सदस्य ७ नम्बर वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्णा गुरुङ सचिव हरि विक सदस्यहरुमा आसा गुरुङ भरती गुरुङ मनिता राई दिपा सुब्बा सबिना सेन्चुरी पनन राई रहेका छन । यस्तै अन्य सदस्यहरुमा लक्ष्मी खड्का पबित्रा बराल दिवस गु...

पथरीशनिश्चरेको वडा नम्बर ७ मा गठबन्धन नमान्ने

  पथरी । बैसाख ३० गते हुने स्थानिय निर्वाचनका लागी पथरीशनिश्चरे नगरको वडा नम्बर ७ मा गठबन्धन नमान्ने भएको छ । नेपाली कांग्रेस, माओबादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजबादी पार्टी विच गठबन्धन गरि निर्वाचनमा सहभागी हुने उदेश्यले केन्द्र, प्रदेश, जिल्ला र नगर स्तरहरुमा वार्ता छलफल भई रहे पनि नेपाली कांग्रेसको वडा नं. ७ मा भने उम्मेद्धवार घोषणा गर्दै गठबन्धन नमान्ने भएको हो । नेपाली का...

गठबन्धनले चण्डी राईलाई मेयरमा उठाउन सक्ने अांकलन

  तिम्मा डेस्क पथरी । पथरीशनिश्चरे नगरमा सत्ता गठबन्धनबाट संविधानसभाका सदस्य नेकपा एकिकृत समाजवादी पार्टीका प्रभावसाली नेता चण्डीप्रसाद राईलाई मेयर पद्को उम्मेद्धवार बनाएर निर्वाचनमा होमिन सक्ने अांकलन गरिएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टीको संयुत्त र साझा ब्यत्तीको खोजी गर्दा चण्डीप्रसाद राईको नाम आउने अा...

गठबन्धनले चण्डी राईलाई मेयरमा उठाउन सक्ने अांकलन

गठबन्धनले चण्डी राईलाई मेयरमा उठाउन सक्ने अांकलन
गठबन्धनले चण्डी राईलाई मेयरमा उठाउन सक्ने अांकलन तिम्मा डेस्क पथरी । पथरीशनिश्चरे नगरमा सत्ता गठबन्धनबाट संविधानसभाका सदस्य नेकपा एकिकृत समाजवादी पार्टीका प्रभावसाली नेता चण्डीप्रसाद राईलाई मेयर पद्को उम्मेद्धवार बनाएर निर्वाचनमा होमिन सक्ने अांकलन गरिएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टीको संयुत्त र साझा ब्य...

वडा नम्बर १० मा माओबादी केन्द्रबाट राबिन राई उम्मेद्धवार

वडा नम्बर १० मा माओबादी केन्द्रबाट राबिन राई उम्मेद्धवार
पथरी । नेकपा माओबादी केन्द्रबाट वडा नम्बर १० को वडा अध्यक्षमा रविन राईलाई अघि सारेको छ । भूमिगत समयदेखी नै माओबादी पार्टीमा आवद्ध रहेर राजनिति सुरु गरेका राईलाई उम्मेद्धवार बनाउने निश्चित गर्दै अगाडी सारेको हो । किरात राई यायोक्खा पथरीशनिश्चरे नगरका पूर्व सचिव रहेका राई नेपाल जेसिस, पथरी उद्योग वाणिज्य संघ लगायत बिभिन्न सामाजिक संस्थामा आवद्ध रहेर काम गरिरहेका युवा ब्यवसायी हुन । पथरीशनिश्चरे...

वडा अध्यक्षको उम्मेद्धवारको लागी ५ जनाको नाम सिफारिस

वडा अध्यक्षको उम्मेद्धवारको लागी ५ जनाको नाम सिफारिस पथरी । नेकपा एमाले पार्टीको वडा नम्वर ७ को वडाअध्यक्षको अध्यक्षको पद्मा सर्वसम्मत हुन नसके पछि ५ जनाको नाम सिफारिस भएको छ । वर्तमान वडा अध्यक्ष कपिलमणि ढकाल सदस्यद्धय काँसिराज राई र बिरोज मगर तथा उद्धब बस्नेत र दिलकुमार मुखियाले आकंक्षा गरेपछि सर्बसहमती हुन नसकेपछि नगर पार्टीको नगर समितिमा सिफारिस गरेको हो । पार्टीको जिल्ला कमिटीले वडा अध्य...

वडा अध्यक्षको उम्मेद्धवार चयन

पथरी । नेकपा एमाले पार्टीको पथरीशनिश्चरे नगरपालिकाको ३ वटा वडामा वडा अध्यक्षको उम्मेद्धवार सर्वसहमतीको साथ चयन भएको छ । नेकपा एमाले पार्टी मोरङका सचिवालय सदस्य धनकुमार तामाङका अनुसार वडा नं.४ मा प्रेम न्यौपाने, वडा नं.५ मा उमानाथ अधिकारी र वडा नम्वर ९ भानु राई सर्वसहमत उम्मेद्धवार निश्चित भएको हो । गत निर्वाचनमा वडा ४ मा माओवादी केन्द्रका गोबिन्द भण्डारी र ५ नेपाली कांग्रेस पार्टीका उम्मेद्धवा...

फनपार्कको उद्घाटन

फनपार्कको उद्घाटन
उद्घाटन कार्यक्रममा रिवन काटदै अध्यक्ष तामाङ र पथरी प्रहरी प्रमुख गौतम । पथरी । पथरीशनिश्चरे १ रत्न चौकमा मनोहर होटल एण्ड फन पार्क उद्घाटन भएको छ । पार्कका सञ्चालक टिकाराम राईले बिहिवार एक कार्यक्रमको आयेजना गरि उद्घाटन गरेको हो । उद्घाटन पश्चात सामुहित तस्वीरमा कैद भएका सन्तोष राई, अर्जुन जम्नेली राई, लोकसागर सम्वा, धनकुमार तामाङ, धनराज राई (अमिर) पार्कका सञ्चालक टिकाराम राई, बेदप्रकाश ग...