कविताको हत्यामा ब्यत्ती संलग्न सार्वजनिक
रामपुर । मंगलवार बिहान हत्या गरि खोलामा फालिएको अवस्थामा भेटिएकी कविता सुनुवारको हत्यारालाई प्रहरी सार्बजानिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले हत्यामा संलग्न बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई सार्वजानिक गरेको हो ।
कोसी जनता मावि कक्षा १० मा अध्ययनरत कविता एसइईको तयारीका लागी बिहा...







