निजामती सेवा दिवसमा २ जना कर्मचारी सम्मानित
पथरी । आज भदौ २२ गते २१ औं निजामती सेवा दिवस २०८१ को अवसरमा २ जना कर्मचारी सम्मानित भएका छन ।
पथरी शनिश्चरे नगरपालिकाले निजामती दिवसको अवसरमा कर्मचारीद्वय कम्प्युटर अपरेटर विनोद पराजुली र अमिन सागर श्रेष्ठलाई नगद रु. १५ हजार सहित दोसल्ला ‘व्यावसायिक र सिर्जनशिल प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ कार्यालय परिसर सरसफाई कार्यक्रम भए पश्चात उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गर...










