टयाक्टरको ठक्करबाट १ को मृत्यु १ घाइते
पथरी । कोशी गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
दिउँसो पौने ४ बजे को.२ त २१५८ नम्वरको ट्रयाक्टरले को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार सुनसरीको देवानगंज गाउँपालिका–४ कि ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाईकल चालक २५ बर्षीय जुमरात मिया घाइते भएको छन । घाइते जिल्ला अस्पताल इनारुवामा उपचार भइरहेको प्रह...









