धिमाल पत्रकार तथा साहित्य उथ्थान मन्च विजय
उर्लाबारी । धिमाल पत्रकार तथा साहित्य उथ्थान मन्च विजय तेस्रो राष्ट्रिय अधिवेशनबाट धिमाल पत्रकारको केन्द्रीय अध्यक्षमा पुन: विजय धिमाल निर्वाचित भएका छन ।
समितिको उपाध्यक्ष अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल महासचिव राजेन्द्र धिमाल, सचिवमा दिनेश धिमाल, कोषाध्यक्षमा प्रिया धिमाल सर्बसम्मत निर्वाचित भए ।
सदस्यहरुमा डम्बर धिमाल, जगत धिमाल, विकास धिमाल, गोबिन्द धिमाल, काजल धिमाल, अन्जल...










