१ महिने साकेला सिली प्रशिक्षण समापन
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ८ ले संचालन गरको १ महिने साकेला सिली प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
किरात फाल्गुनन्द युमा माङहिमको सभाहलमा आज चैत्र ३ गते शनिबार एक कार्यक्रमको आयोजना गर्दै साकेला सिली प्रशिक्षण कार्यक्रम समापन भएको हो ।
वडा न. ८ मा राई समुदायको बसोबास बाहुल्यता रहेपनि साकेला सिली नाच्न नजान्ने भएको हुँदा वडा कार्यालयको पहलमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको वडा अध्य...









