प्रतिबन्धित लागु औषध सहित ४ जना पक्राउ

पथरी । प्रहरीले लागु औषध सहिध ४ जनालाई नियन्त्रणमा लिएको छ । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१२ मा चेकजाँचको क्रममा ईटहरी उप–महानगरपालिका–१६ का मनिष राईको साथबाट एभिल २६ डाइजीपाम टवन्टी, डाइजीलाम फइभ स्टीकर नभएको नभएको – २५ एम्फुल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट–...

करेन्ट लागी एकको मृत्यु, एक घाईते

करेन्ट लागी एकको मृत्यु, एक घाईते
पथरी । बिजुलीको पोलमा छुदा करेन्ट लागेर वर्ष २८ पार्वती बिश्वाकर्माको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १५ ज्यामिटारमा करेन्ट लागेको अवस्थामा पार्वतीलाई बचाउन खोज्दा रुपेश बिश्वाकर्मा घाइने भएका हुन । बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा पार्वतीलाई करेन्ट लागी घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक पार्वती र रुपेश श्रीमान श्रीमती रह...

भाँडामा राखेको पानीमा डुबेर बालकको मृत्यु

भाँडामा राखेको पानीमा डुबेर बालकको मृत्यु
पथरी । बस्तुलाई खुवाउन भाँडामा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–१ संगम टोलका बिजय लिन्बुको १७ महिनाको छोरा ईन्छुहाङ लिम्बु भाँडाको पानीमा डुबेर मृत्यु भएको हो । यस बिषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।

चिसोले कठयाङग्रीर वृदको मृत्यु

पथरी । जाडो बढेसंगै चिसोले कठयाङग्रीएर ६० वर्षका उमेरका वृदको मृत्यु भएको छ । सिरहा स्थीत गोलबजार नगरपालिका वडा नं ८ चोहर्वा भाइजिटोल का ६० वर्षीय कोकवा महराको चिसोले कठयाङग्रीएर मृत्यु भएको हो । चोहर्वा बजारमा मागेर गुजारा गर्दै महराको जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ट्रकको ठक्करबाट सहचालकको मृत्यु

पथरी । म्याङ्लुङ नगरपालिका–७ स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । ताप्ली गाउँपालिका–४ उदयपुरका २५ बर्षीय दिपक राउतको मृत्यु भएको हो । मंगलबार बिहान प्रदेश नम्बर १–००२–००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह–चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपच...

पौष ११ गते प्रदेश १ को सांसदले सपथ ग्रहण गर्ने

पौष ११ गते प्रदेश १ को सांसदले सपथ ग्रहण गर्ने
पथरी । पौष ११ गते सोमवारको दिन प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण गराइने भएको छ । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने भएको हो । ‘प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरो आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य पद्मा सपथ लिन सक्नेछन ।

१७ दिनका लागी चोरी मुद्धामा कारागार चलान

१७ दिनका लागी चोरी मुद्धामा कारागार चलान
पथरी । चोरी मुद्धा लागेर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ । बिराटनगर महानगरपालिका–९ का २९ बर्षीय मोहम्मद आलम मियाँलाई कारागार चलान गरेको हो । चोरी मुद्दामा जिल्ला अदालत मोरङले २०७९ असोज ५ गते सजाय निर्धारण फैसला आदेशले १७ दिन कैद सजाय र १० हजार रुपैया जरिवानाको फैसला गरेको थियो । उनलाई अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको प्रहरीले जानकारी द...

ट्याक्टर दुर्घटनाबाट २जनाको मृत्यु

पथरी । टयाक्टर दुरघटना हुदा २ जनाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका १५ छाम्लिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । दुर्घटनामा परेर ट्याक्टरमा सवार उदयपुर रौतामाई गाऊपालिका ६ बस्ने १८ बर्षीय शिवराज घिमिरेको घट्नास्थलमै मृत्यु भएको थियो । दुरघटनामा परि घाइते भएका त्रियुगा नगरपालिका ३ मिलन चोक बस्ने ३५ बर्षीय पुरूषोत्तम कार्की उपचारको क्रममा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष...

क्यान महासंघ मोरङको नया समिति चयन

क्यान महासंघ मोरङको नया समिति चयन
पथरी । क्यान महासघ मोरङको नयाँ कार्य समिति चयन भएको छ । महासंघको पाचौ साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट प्रविन कुण्डलिया अध्यक्षतामा नय समिति गठन भएको हो । विराटनगर स्थीत इन्द्रेणी पार्टी प्यालेस सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा सौरभ गोल्छा सचिव अजिप चापागाईं सहसचिव प्रकाश उप्रेती कोषाध्यक्ष सुजित झा र सदस्यहरुमा डम्बर राई, नविन यादव, आशिष धनावत, रतन पारख सर्बसम्मत चयन भए । क्यान महास...

पत्रकार राईलाई रिहाई माग गर्दै महासंघको धर्ना

पत्रकार राईलाई रिहाई माग गर्दै महासंघको धर्ना
पथरी । नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकार गजेन्द्र राई बिना सर्त रिहाईको माग गर्दै धर्ना दिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा धर्ना र ध्यानाकर्षण पत्र बुझाउदै काल पट्टी बाधेर बिरोध जनाएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका सह सचिव तथा रेडियो नेपालका उदयपुर संवाददाता पत्रकार गजेन्द्र राईलाई पक्राउ गरि नेपाल प्रहरी...