आगोले जलेर महिलाको मृत्यु
विराटनगर । ग्रामथान गाउँपालिका ४ मोतिपुर स्थितमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वर्ष ४५ भेडियन देवी माझीको आगोले जलेर मृत्यु भएको हो ।
घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली घाइते भएकी उनलाई उपचारको लागी आर्या न्युरो अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी श...








