भोजपुरको छिनामाखु दुरघटना
तिम्मा । टेम्केमैयुङ गाउँपालिका २ छिनामाखुमा बुलेरो दुरघटना हुदा ११ जना घाइते भएका छन । हिजो साउन २७ गते शनिवार ४ बजेको समयमा काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो छिनामखुको सिर्दलीमा दुरघटना हुदा ११ जना घाइते भएको हाृ ।
१ ज ६८१६ नम्बरको वोलेरो घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं ७ बस्ने वर्ष ४९ सिराज शर्मा लुईटेल, ईलाम माङसेवुङ १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ सुन्दरहरैचा ५ वस्ने वर्ष ...








