मजदुर नेता राई प्रदेश सदस्यमा निर्वाचित

मजदुर नेता राई प्रदेश सदस्यमा निर्वाचित
पथरी । नेकपा एमालेको कोशी प्रदेशको प्रथम अधिबेसनबाट मजदुर नेता भिम ज्वाला राई प्रदेश सदस्यमा निर्वाचित भएका छन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रिय अध्यक्ष उनि असोज १२ गतेबाट सुरु भएको अधिबेसनबाट प्रदेश सदस्यमा निर्वाचित भएका हुन । धरान सुनसरीलाई कार्य क्षेत्र बनाएर यातायात मजदुरको हकहितको पक्षमा रहेर राजनिति सुरु गरेका राई बरिष्ठ संचारकर्मी समेत हुन । असोज १५ गते राति १२ बजे प्रथ...

संखुवासभामा डेङगी संक्रमण सम्बन्धी सचेतना

संखुवासभामा डेङगी संक्रमण सम्बन्धी सचेतना
खाँदबारी । इलाका प्रहरी कार्यालय वाना संखुवासभाले आज बिहिबार डेङगी रोग संक्रमणको विषयमा जनचेतना मुलक कार्यक्रम गरेको छ । समुदयिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस इप्रका क्षेत्रको पाँचखपन नगरपालिका ७, बिहिबारे बजारमा बिहान जनचेतना मुलक कार्यक्रम गरेको हो । प्रसनि शेष नारायण रामको कमाण्डको प्रहरी टोलीले जनप्रतिनिधि, अन्य सरोकारवाला स्थानियवासीलाई भेला गरि सडकमा डेङगी रोग नियन्त्रण तथा रोकथा...

नोवेलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नोवेलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न
विराटनगर । असोज १० गते हिजो नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बराहक्षेत्र ८ स्थीत श्री जनक माध्यमिक विद्यालयमा एक दिवसिय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । लायन्स क्लब इटहरी स्मार्ट सिटी, लियो क्लव इटहरी स्मार्ट सिटी, जनक मा. वि. का भुतपुर्व विद्यार्थीहरुले संयुत्त रुपमा स्वास्थ्य शिबिरको आयोजना गरेको थियो । शिविरमा मेडिसिन ...

भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ
उदरपुर । प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका ५ कुसुमेटार उदयपुर बस्ने वर्ष ३१ का अमृत तामाङलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो पक्राउ गरेको थियो । तामाङको उदयपुर जिल्ला अदालतबाट हात हतियार खरखजना मुद्धामा म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्र...

खोटाङमा गोरुको मासु खाएको आरोपमा पक्राउ

खोटाङमा गोरुको मासु खाएको आरोपमा पक्राउ
खोटाङ । खोटाङमा गोरुको मासु खाएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ जालपाको मसानेघाटमा गोरुको मासुको भोज खाएको आरोपमा बर्ष २७ को बादल गुरुङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिए अनुसार रावाबेसी गाउँपालिका वडा न ६ का गुरुङले गोरुको मासु खाएको भिडियो फेसबुकमा हालेकोले सामाजिक सदभाव बिग्रेने खतारा भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । यता पहिचानबादी संघ...

जिप्रका खोटाङबाट दिपक राई रिहाई

जिप्रका खोटाङबाट दिपक राई रिहाई
खोटाङ । किरात राई विद्यार्थी संघका खोटाङका पूर्व अध्यक्ष दिपक राईलाई प्रहरीले रिहाई गरेको छ । आज सोमबार बिहान प्रहरीले नियनत्रणमा लिएको राईलाई एक घण्टा पश्चात प्रहरीले रिहाई गरेको हो । कोशी प्रदेशका मन्त्री तिलकुमार मेन्याङबोलाई खोटाङमा कालो झण्डा देखाउने क्रममा प्रहरीसंग झडप भएपछि राईले सामाजित संजाल फेसबुकमा प्रहरी प्रति नकारात्मक टिप्पणि गरेको भन्दै नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी ...

लागुऔषध ट्याब्लेट, ब्राउनसुगर सहित पक्राउ

विराटनगर । लागुऔषध ट्याब्लेट, ब्राउनसुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका १२ बस्ने वर्ष २० अंकित साह, उदयपुरगढी गाउँपालिका बस्ने ८ वर्ष ३० का उर्मिला खत्री, कटारी नगरपालिका ४ बस्ने वर्ष का २३ संजय मगर र बराहक्षेत्र नगरपालिका २ वर्ष २६ का सनम बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । जिप्रका उदयपुरको टोलीले त्रियुगा नगरपालिका ३ बसपार्कबाट ट्रामाडोल २० पत्ता र स्...

नेपाली कांग्रेस भित्र दलको नेता फेर्न दवाब

नेपाली कांग्रेस भित्र दलको नेता फेर्न दवाब
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको संस्थापन इतर पक्षले राजीनामा माग गरेको छ । दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा राजीनामा माग गरेको हो । तर थापा राजीनामा दिने पक्षमा छैनन् । कांग्रेस संसदीय दलको निर्वाचनमा थापासँग प्रतिस्पर्धा गरेका संस्थापन इतर समूहका नेता केदार कार्कीले दलका नेता उद्धव थापाले नैति...

राष्ट्रिय झण्डा राखेर साँढेगोरुको मलामी, स्थानिय र जनप्रतिनिधी

राष्ट्रिय झण्डा राखेर साँढेगोरुको मलामी, स्थानिय र जनप्रतिनिधी
पथरी । सुनसरीको इटहरी १२ मा छाडा छोडिएको साँढे गोरु दुरघटनामा परि मृत्यु भएपछि स्थानिय र जनप्रतिनिधीहरु मलामी गएर समाधिस्त गरेका छन । दुहबीका किसनलाल अग्रवालको पिकअप भ्यानले ठक्कर दिएर घाइते अवस्थामा रहेको उत्त गोरुको मृत्यु भएपछि राष्ट्रिय झण्डा सहित स्थानिय र जनप्रतिनिधी मलामी गएका हुन । मृत साँढेको शवलाई खनार स्थित बुढी खोलामा खाल्टो खनेर पुरिएको थियो । हिन्दु धर्मको मृत्यु संस्कार अनुसार अन...

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
दमक । ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ काकडभिट्टाको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थितमा रहेको होटलबाट देशबाट एकजनालाई पक्राउ गरेको हो । भारत बिहार राज्य किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने वर्ष २१ का लाल मियाको साथबाट १ सय १८ ग्राम ७ सय १० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रह...