भोजपुरको छिनामाखु दुरघटना

तिम्मा । टेम्केमैयुङ गाउँपालिका २ छिनामाखुमा बुलेरो दुरघटना हुदा ११ जना घाइते भएका छन । हिजो साउन २७ गते शनिवार ४ बजेको समयमा काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो छिनामखुको सिर्दलीमा दुरघटना हुदा ११ जना घाइते भएको हाृ । १ ज ६८१६ नम्बरको वोलेरो घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं ७ बस्ने वर्ष ४९ सिराज शर्मा लुईटेल, ईलाम माङसेवुङ १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ सुन्दरहरैचा ५ वस्ने वर्ष ...

सडक मर्मत गर्न ७७ जनाले श्रमदान गरे

सडक मर्मत गर्न ७७ जनाले श्रमदान गरे
तिम्मा । टेम्केमैयुङ गाउँपालिका १ खम्बुखाका ७७ जना स्थानियहरुले आफनो गाउँको सडक मर्मत गर्न श्रमदान गरेको छ । “आफनो गाउँ, आफै बनाउ” भन्ने नारा सहित मल्लाबुक खोलादेखी पिखुवा खोला सम्माको सडक मर्मत तथा सफाई अभियान संचालन भएको हो । टेम्के मैयुङ गाउँ पालिका वडा न. १ का वडा अध्यक्ष नरबहादुर राई वडा सदस्यद्धय गणेश कोयु, जुना राई वडा कार्यालयका सचिव बिनोद राई, खम्बुखाको स्थानियहरु वीरबहादुर तामाङ, उपे...

आँखा पाक्ने रोग र डेङगु सम्बन्धी सचेतना

आँखा पाक्ने रोग र डेङगु सम्बन्धी सचेतना
तिम्मा । टेम्केमैयुङ गाँउपालिका १ तिम्माको स्वास्थ्य शाखाले आँखा पाक्ने रोग र डेङगु सम्बन्धी रोग लाग्नबाट बच्ने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वडा न. १ मा तिम्मा रिमचिममा रहेको पशुपति माबि र तिम्मा माबिको बिद्यार्थीहरुलाई यो रोगबाट बच्ने उपाय लागीहालेमा स्वास्थ्य र खानपिनको विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य चौकी तिम्माका प्रमुख तथा अहेब राजकुमार  कार्की नर्स प्रकृती बन्जर...

रिमचिम तर्फको सडक मर्मत सम्पन्न

रिमचिम तर्फको सडक मर्मत सम्पन्न
पथरी । टेम्केमैयुङ गाउँपालिका १ रिमचिम तर्फको बंखुवा खोलासम्मा सडक मर्मतको काम सम्पन्न गरेको छ । हिजो आइतबार टेम्केमैयुङ गा.पा. १ तिम्माका वडा अध्यक्ष नरबहादुर राई सदस्य गणेश कोयु , सन्तोष राई र जुना राई नेतृत्वको श्रमदान टोलीले रिमचिम तर्फको सडक मर्मत सम्पन्न गरेको हो । आइतबार ५४ जना श्रमदाताहरुले सडक मर्मतको काममा सहभागिता जनाएको थिए । अस्मीता राई, सहवीर बिक, भिमकर्ण राई, हिरादेवी राई, सम्झ...

छैठौं दिन रिमचिम तर्फको बाटो मर्मत

छैठौं दिन रिमचिम तर्फको बाटो मर्मत
पथरी । टेम्केमैयुङ गाउँपालिका वडा न. १ भोजपुरको रिमचिम क्षेत्रमा आज शनिवार श्रमदान मार्फत सडक सफाई अभियान छैठौं दिन पनि निरन्तर सञ्चालन भएको छ । वडा न. १ को वडा अध्यक्ष नरबहादुर राईको नेतृत्वमा रहेको सफाई अभियान टिमले सडकको खाली खाल्डाखुल्डी पुर्ने तथा वर्षायाममा आएको पहिरोले भत्काएको बाटो मर्मत सम्भारको भएको हो । विगत ६ दिन देखी रिमचिम/सुम्लीखा सडकखण्ड सफाई अभियान सुरु गरेको थियो । शनिवार श्...

वडा अध्यक्षको नेतृत्वमा श्रमदान भयो

पथरी । टेम्केमैयुङ गाउँपालिका वडा न. १ भोजपुरको वडा अध्यक्ष नरबहादुर राईको नेतृत्वमा श्रमदान मार्फत सडक मर्मत कार्य भएको छ । आज साउन ५ गते शुक्रबार रिमचिम/सुम्लीखा सडक खण्ड अन्र्तगत रिमचिममा वडा अध्यक्ष राई सहित स्थानियहरु भेला भएर मर्मत कार्य सम्पन्न भएको हो । श्रमदान कार्यक्रममा वडा अध्यक्ष नरबहादुर राई सहित वडा सदस्यद्धय गणेश कोयी, जुना राई, रोशन राई, दिनेश राई, कमला राई, सन्तोष राई, रामकुम...

रिमचिम सुम्लीखा सडक खण्ड मर्मत गरिदै

रिमचिम सुम्लीखा सडक खण्ड मर्मत गरिदै
श्रमदान गर्न सहभागीहरुको तस्वीर तिम्मा । रिमचिम देखी सुम्लीखा विचको सडक खण्डमा मर्मतको काम सुरु भएको छ । टेम्केमैयुङ गाउँपालिका वडा न. १ का सदस्य गणेश कोयी राईको नेतृत्वमा श्रमदानको माध्यमबाट मर्मतको काम सुरु गरेको हो । आफ्नो गाउँ, आफै बनाउ भन्ने नारा सहित साउन १ गतेबाट निरन्तर श्रमदान गर्न रिमचिम सेतिबगरबाट सुरु भएको वडा सदस्य कोयीले जानकारी दिए । हालसम्मा ३५ जनाले श्रमदान गरिसकेका छन । भोली...

आमाछोरीको स्मृतिमा विरुवा रोपियो

आमाछोरीको स्मृतिमा विरुवा रोपियो
इटहरी । असार २० गते बुधबार इटहरीको मुख्यचौकमा आमा सरिता चौधरी र छोरी अंसु चौधरीको सडक दुरघटनामा परि मृत्यु भएपछि मृतकको स्मृतीमा विरुवा रोपिएको छ । ना १ क ९१०७ नम्बरको ट्रिपरले स्कुटरमा सवार आमाछोरी सरिता र अंसुको मृत्यु भएपछि उनिहरुको स्मृतीमा बिरुवा रोपेको हो । स्थानिय युवाहरुले सिरिसको विरुवा रोपेका थिए ।

सिर्जना सामुदायिक बनका पुर्वअध्यक्ष लिम्बु सम्पर्कबिहिन

सिर्जना सामुदायिक बनका पुर्वअध्यक्ष लिम्बु सम्पर्कबिहिन
बेलबारी । मोरङको बेलबारी नगरपालिका – १० भाउने स्थित सिर्जना सामुदायिक वनको ९ सय ५५ क्युफिट काठ घोटाला गरेको आरोप लागेपछि वनका पुर्वअध्यक्ष छत्र लिम्बु यतिबेला सम्पर्कबिहिन छन । डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मूल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय मोरङले १४ असारमा उनी विरुद्ध मोरङ अदालत...

२ दिने आरबिटर सेमिनार सुरु

२ दिने आरबिटर सेमिनार सुरु
पथरी । कार्यक्रम नेशनल आरबिट सेमिनार २०२३ सुरु भएको छ । इलाम जिल्लाको सदरमुकाम स्थीत होटल इलामहाइटमा १ नम्बर प्रदेश को नेशनल आरबिटर सेमिनार सुरु भएको हो । हिजो एक कार्यक्रमको विच सेमिनार सुरु भएको थियो । सेमिनारको उदघाटन समारोको अध्यक्ष सुरेन्द्र राईले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिचाल महासंघका केन्द्रिय उपमहासचिव मोनालिसा खम्बु रहेकी थिइन । आइए मनोज घिमिरेले सहजिकरण गरिर...