५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ

पथरी । प्रहरीले ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित ३ जना युवाहरुलाई पक्राउ गरेको छ । आइतबार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेको टोलीले ब्राउन सुगर सहित प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो सहित पक्राउ गरेको हो । प्रहरीलेअटो चालक वर्ष २४ अजय तामाङ, अटोमा सवार वर्ष १९ संदेश राई र वर्ष २० सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्याल...

प्रदेश न.१ प्रहरी प्रमुखमा श्यामलाल ज्ञवाली

प्रदेश न.१ प्रहरी प्रमुखमा श्यामलाल ज्ञवाली
पथरी । प्रदेश न. १ को प्रहरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली कार्यालय आएका छन । नेपाल सरकारको गृह मन्त्रालय स्तरको पौष २९ गते बसेको बैठकको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमाण्डौमा कार्यरत ज्ञवालीलाई प्रदेश न. १ को जिम्मेवारी दिएसंगै कार्यालयमा हाजिर भएका हुन । प्रहरी नायव महानिरीक्षक ज्ञवाली बुधबार (आज) बाट नै कार्यभारको जिम्मेवारी लिएको प्रदश...

सुई र टयाबलेट सहित महिला पक्राउ

सुई र टयाबलेट सहित महिला पक्राउ
पथरी । लागुऔषधमा प्रयोग हुने सुई र टयाबलेट सहित एक जना महिलालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१५ को हुलास चोकबाट फिदिम नगरपालिका–४ पाँचथरकी वर्ष २० एन्जिला सुजीलाई पक्राउ गरेको हो । सुजीलाई चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक–३ एम्पुल, डाइजोपाम–३ एम्पुल ,फेनारागन–३ एम्पुल, एभिल–३ एम्पुल, नाइट्राभेट– ३० चक्की, सुई–३ थान र स्पास्मो प्रोक्सिवन–२ चक्की सहित नियन्त्रणमा लिएको प्रहरीले जनाए...

भरुवा बन्दुक सहित मानिस पक्राउ

भरुवा बन्दुक सहित मानिस पक्राउ
पथरी । संखुवासभाको पाचखपन नगरपालिका १ का वर्ष ३८ टेकबहादुर राई भरुवा बन्दुक सहित पक्राउ परेका छन । राईले घरमा राखेको भरुवा बन्दुक ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले गत २० गते राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

१७ किलो गाँजा सहित गुरुङ पक्राउ

१७ किलो गाँजा सहित गुरुङ पक्राउ
पथरी । प्रहरीले धरान उपमहानगर पालिका १३ बाट १७ किलो गाँजा सहित पर्शुराम गुरुङ पक्राउ परेका छन । आइतवार रातिको समयमा प्रहरी टोलीले धरान १३ वर्ष ४७ का पर्शुराम गुरुङलाई पक्राउ गरेको हो । गुरुङको घरमा खानतालसी गर्दा घरमा को १ ह १८५६ नम्बरको अटो टेम्पोमा लुकाई छिपाई राखेको १७ किलो २०० ग्राम गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनायो । लागुऔषध गाँजा सहित पक्राउ परेका गुरुङको इलाका प्रहरी ...

टेम्के मैयुङका दाहाल बचाउन सहयोग संकलन हुदै

टेम्के मैयुङका दाहाल बचाउन सहयोग संकलन हुदै
पथरी । भोजपुरको टेम्के मैयुङ गाउँ पालिका वडा न. १ तिम्मा क्षेत्री गाउँका भिमबहादुर खत्रीलाई बचाउने अभियानमा सहयोग संकलनको अगाडी बढाइएको छ । दुबै मृगौलाले काम गर्न छाडे पछि अहिले विराटनगरको नोवेल मेडिकल शिक्षण अस्पतालमा उपचाररत दाहाल बचाउन बैदेशिक रोजगारीमा रहेका खेमराज खत्री सहितको टिमले अभियान सञ्चालन गर्दै आर्थिक सहयोग संकलन सुरु गरेको हो । बिरामी खत्रीको उपचार गर्नको लागी परिवारीक अवस्था नाज...

सांसद मानबहादुर लिम्बु योजना संकलन गर्दै

सांसद मानबहादुर लिम्बु योजना संकलन गर्दै
पथरी । मोरङ क्षेत्र न. ३ (क) बाट प्रदेशसभा सदस्य मानबहादुर लिम्बु अहिले जनताको घरदैलोमा पिर मर्का बुझदै बाटो पुल पुलेसाको योजना संकलन गर्न ब्यास्त छन । पथरीशनिश्चरे नगर पालिकाको १० वटा वडाहरुमा योजना संकलनको काम गरिरहेको हो । नेपाली कांग्रेसको पथरीशनिश्चरे नगर सभापति रुपनारायण भट्टराई, कांग्रेस नेता नगेन्द्र सुब्बा, संचारकर्मी सुमन बिक सहितलाई लिएर खोला पहिरो, सडक, पुल, कल्र्भट निर्माणको लागी ...

प्रहरी श्रीमती संघको सिलाई बुनाई उदघाटन

प्रहरी श्रीमती संघको सिलाई बुनाई उदघाटन
पथरी । नेपाल प्रहरीको १ प्रदेश प्रहरी श्रीमती संघको सकृयता सिलाई बुनाई तालिम उदघाटन भएको छ । नम्बर प्रदेश प्रहरी कल्याण कोषको लगानीमा सिलाई बुनाई तालमि १० औ समुहको समुद्घाटन भएको हो । आज बिहिबार दिउँसो आयोजति एक बिशेष कार्यक्रममा प्रमुख अतिथी प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती कल्पना गिरीले बिधवित रुपमा उद्घघाटन गरेका थिए । तालिममा नेपाल प्रहरीका बहालवाला, पुर्व तथा अमर र अशक्त प्रहरी...

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

पथरी । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मे २ प २१५७ नम्बरका मोटरसाईकल चालक मिक्कलाजुङ–७ मोरङका ३८ बर्षीय नरेन्द्र सेलिङको उपचारको लागि लाईफलाईन अस्पताल दमक तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । कमल गाउपालिका–५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक...

बाँदर खेदन बन्दुक पडकाउदा साथी घाइते

बाँदर खेदन बन्दुक पडकाउदा साथी घाइते
पथरी । अरुण गाउँपालिका–३ भोजपुरका वर्ष ३७ पूर्णबहादुर राई भरूवा बन्दुक सहित पक्राउ गरेको छन । बाँदर खेदनको लागी पक्राउ परेका पूर्णबहादुर बन्दुक पडकाउदा छर्राले लागेर सोही ठाउँका वर्ष २३ का पारुहाङ राई घाइते भए पछि पूर्णबहादुरलाई पक्राउ परेका हुन । स्थानिय मालिका सामुदायिक वनको छेउको बारीमा बाँदरलाई लखेट्न बन्दुक पडकाउदा पारुहाङ घाइते भएको स्थानियले बताएको छ । बन्दुकको छर्राले घाइते भएको सुचन...