दुरघटनामा एकको मृत्यु

पथरी । पथरीशनिश्चरे नगर पालिकाका पर्शुराम थापाले चलाएको ना. ३ ख २९०४ नम्बरको ट्रकले ठक्कर दिएर एक ब्यात्तीको ज्यान गएको छ । प्रदेश १ –०१–०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा झापाको कन्काई नगरपालिका–८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । घाईते भएका राउतको उपचारको क्रममा बिएण...

चोरी मुद्धाका परार प्रतिबादी जेल चलान

चोरी मुद्धाका परार प्रतिबादी जेल चलान
पथरी । चारी मुद्धामा १ महिना ५ दिन जेल सजाय तोकिएर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि जेल चलान गरेका छ । बिराटनगर महानगरपालिका ६ बर्ष २८ का शेखर कामत जेल चलान भएका हुन । जिल्ला अदालत मोरङले २०७९ असोज १६ गतेको सजाय उत्त सजायको फैसला गर्दै १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार थिए । उनलाई पक्राउ गरि जिल्ला अदालत मोरङमा दाखिला गरी जिल्ल...

बाजुरा १ बाट प्रदेश सभामा नेकपा एसका शाही विजयी

बाजुरा १ बाट प्रदेश सभामा नेकपा एसका शाही विजयी
पथरी । बाजुरा १ बाट एकिकृत समाजबादीका नरेश शाही प्रदेश सभा सदस्यमा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीलाई हराउदै शाही बिजयी भएका हुन । शाहीले १० हजार ९ सय ७३ मत ल्याएका बिजयी बने भने उनका प्रतिद्धन्दी रेग्मीले ८ हजार ६ सय ३२ मत ल्याए ।

२ जना ब्यात्ती जेल चलान

२ जना ब्यात्ती जेल चलान
पथरी । चोरी मुद्धामा २ महिना ७ दिन कैद र २५ हजार जरिवाना सजाय पाएका ब्यत्ती कारागार चलान भएका छन । जेल चलान हुनेमा सुन्दरहरैचा नगरपालिका ६ मोरङका वर्ष २८ देव भनेर चिनिने दिपक विश्वकर्मा जेल चलान भएका हुन । यस्तै बुढीगंगा गाउँपालिका २ का वर्ष ३० मनिराम भनेर चिनिने मानिकचन्द्र ऋषिदेव रहेका छन । ऋषिदेव चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मोरङले मिति २०७७ फागुन ६ गतेको सजाय निर्धारण फैसला आदेशले ...

राजेशपायलको छोराको नाम सायारेम

राजेशपायलको छोराको नाम सायारेम
पथरी । राजेशपायल राईले छोराको नाम सायारेम राखेका छन । सामाजिक सञ्जाल फेसबुकबाट छोराको नाम सार्वजनिक गरेका हुन असोज १५ गते पुत्रलाभ भएको थियो । गायक राजेशपायल राई र सङबुङ राईले लिभिङ टुगेदरमा बसेको सार्वजानिक भएको थियो ।

समाचार लेखेको विषयमा पत्रकार पक्राउ

समाचार लेखेको विषयमा पत्रकार पक्राउ
पथरी । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई समाचार लेखेको विषयमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले निर्वाचन सम्बन्धी समाचार संकलनको कार्यमा खटि रहेको अवस्थामा पत्रकार राईलाई प्रहरीले पक्राउ गरेको हो । त्रियुगा नगरपालिका ११ बाट राईलाई पक्राउ गरि साइवर क्राइम सम्बन्धी मुद्धा दर्ता गरि कारबाही अगाडी बढाएको थियो । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको पूर्व सहसचिव किरात राई पत...

४ जना युवा झुम्का कारागार चलान

४ जना युवा झुम्का कारागार चलान
पथरी । प्रहरीले ४ जना युवालाई पक्राउ गरि झुम्का कारागार सुनसरी चलान गरेको छ । सुनसरी जिल्ला अदालतले २०७९असार १७ गतेको फैसलाको आदेश अनुसार उनिहरुलाई कारागार चलान गरेको हो । हात/हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका कारागार चलान भएको प्रहरीले जानकारी दिएको छ । कारागार चलान हुनेहरुमा धरान उप महानगरपालिका ६ का वर्ष ३२ मनि तामाङ, बर्ष २९ सिद्धार्थ राई, वर्ष ४२ राम...

सुनसरी ४ (ख) मा लोसपाको १ उम्मेद्धवारी खारेज

सुनसरी ४ (ख) मा लोसपाको १ उम्मेद्धवारी खारेज
पथरी । प्रदेश न. १ सुनसरी क्षेत्र न. ४ (ख) बाट उम्मेद्धवार बनेर मनोनयन दर्ता गराएका सन्तोषकुमार मेहेताको उम्मेद्धवारी खारेज भएको छ । लोकतान्त्री समाजबादी पार्टी नेपालबाट उम्मेद्धवार बनेका मेहेताको उम्मेद्धवारी निर्वाचन आयोगले खारेज गरिदिएको हो । मेहेताको उम्मेद्धवारी बहुबिवाह सम्बन्धी कसुर कैदसजाय पाएको ३ वर्ष पूरा नभएकोले मेहेताको उम्मेद्धवारी खारेजी भएको जनाइएको छ । मेहेताको उम्मेद्धवारी बद...

एमाले नेतृले रेखा थापालाई भोट मागिन

एमाले नेतृले रेखा थापालाई भोट मागिन
पथरी । नेकपा एमाले पार्टीको नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेद्धवार रेखा थापालाई भोट मागेकी छिन । मोरङ क्षेत्र न. ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेद्धवार रहेकी रेखा थापालाई नेतृ मानन्धरले “सामिल योद्धा” भन्दै जिताउन अपिल गरेकी हुन । नेकपा एमाले पार्टीको अधिकारिक उम्मेद्धवार भानुभत्त ढकाल हुदा हुदै नेतृ मानन्धरले आफना पार्टीको आधिकारिक उम्मेद्धवारसंग प्रतिस्पर्धा गरिरहेकी अर्का पार्टीका फर...

सर्पको टोकाई एक युवाको मृत्यु

सर्पको टोकाई एक युवाको मृत्यु
पथरी । लेटाङ नगरपालिका वडा न. ९ जाँतेमा सर्पको टोकाइबाट एक युवा मृत्यु भएको छ । २७ गते आइतबार बेलुकाको समयमा वर्ष २७ का गणेश गजमेरलाई सर्पले टोक्दा मृत्यु भएको हो । मृतक गजमेरले थाननि मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो । उनको उपचारको लागी दमक सर्पदंस उपचार केन्द्रमा उपचार गर्न लादा बाटोमा मृत्यु स्थानियले सर्पदंश केन्द्र दमक पुर्‍याउदा डाक्टरले मृत ...