डिफेण्डीङ च्याम्पीयन सातबाघलाई हराउदै रोयल किङ बिजयी
रोयल किङका खेलाडीहरुको सामुहिक तस्वीर ।
पथरी । आज कात्तिक १० गते उदघाटन भएको चौथो पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेट डिफेण्डीङ च्याम्पीयन सात बाघलाई हराउदै रोयल किङ विजयी भएको छ ।
पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले रिवन काटेर उदघाटन गरेको चौथो चरणको लिगमा सातबाघलाई ३४ रन अन्तरले पराजित गर्दै रोयल किङ विजयी भएको हो ।
लिगको प्रथम संस्करण विजेता रोयल किङले टस हारेर ब्याटिङमा उत्रीदा २०...









