डिफेण्डीङ च्याम्पीयन सातबाघलाई हराउदै रोयल किङ बिजयी

डिफेण्डीङ च्याम्पीयन सातबाघलाई हराउदै रोयल किङ बिजयी
रोयल किङका खेलाडीहरुको सामुहिक तस्वीर । पथरी । आज कात्तिक १० गते उदघाटन भएको चौथो पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेट डिफेण्डीङ च्याम्पीयन सात बाघलाई हराउदै रोयल किङ विजयी भएको छ । पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले रिवन काटेर उदघाटन गरेको चौथो चरणको लिगमा सातबाघलाई ३४ रन अन्तरले पराजित गर्दै रोयल किङ विजयी भएको हो । लिगको प्रथम संस्करण विजेता रोयल किङले टस हारेर ब्याटिङमा उत्रीदा २०...

पथरीशनिश्चरे नगरभित्रका ७ वटा फ्रेञ्चाइज क्लवहरु आउने

पथरी । कार्तिक १० वाट चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको तयारीमा जुटेका छन् । पहिलो संस्करणमा ५ टोली सहभागी लिगको दोश्रो संस्करणमा ८ टोली सहभागी भए । चौथो संस्करणमा आइपुग्दा नियमित २ टोली बाहिरिदा १ नयाँ टोली लिगमा समाबेश भएको छ । तेश्रो संस्करण बाट सहभागी भएको आइतवारे अस्त्र य पटक उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रीने तयारीमा छ । सोही अनुरुप आइतबारे अस्त्रले अक्सन अघि नै जिल्ला स्तरीय...

बास्केटवल संघको अध्यक्ष सुवेदी

बास्केटवल संघको अध्यक्ष सुवेदी
इटहरी । हिजो बुधबार सुनसरीको धरानमा सम्पन्न पाचौं अधिबेसनबाट सुनसरी जिल्ला बास्केटवल संघ नारायण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छन । समितिको उपाध्यक्षमा विवेक राई, सचिव विकास चाम्लिङ राई, सहसचिवमा युगल लिम्वु र कोषाध्यक्षमा डा. आशा राई निर्वाचित भएका हुन । अध्यक्ष सुवेदी र सचिव राईको यो दोश्रो कार्यकाल हो । सदस्यहरुमा विकाश वनेपाली, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रन्जित लिम्वु, ...

खेलकुद विकास नगर समितिमा दिपक नियुत्त

खेलकुद विकास नगर समितिमा दिपक नियुत्त
पथरी । पथरीशनिश्चरे नगरपालिकाले खेलकुद्ध विकास समितिको संयोजकमा पूर्व राष्ट्रिय फुटबल टिमका खेलाडी दिपक राईलाई नियुत्ती गरेको छ । आज बसेको पथरीशनिश्चरे नगरपालिकाको कार्यपालिकाको बैठकले राईलाई खेलकुद विकास समितिको संयोजकमा नियुत्ती गरेको हो । आज नियुत्त गरिएको नगर खेलकुद विकास समिति खाली रहेको थियो । बिभिन्न ए डिभिजन क्लवहरुमा अनुबन्धीत भएर १८ वर्षसम्मा ब्यवसायिक फुटबल खेलेर राष्ट्रिय टिम र ए ...

वैदेशिक रोजगारी गएका दाताहरुको भरमा प्रतियोगिता संचालन

वैदेशिक रोजगारी गएका दाताहरुको भरमा प्रतियोगिता संचालन
अर्जुन काफ्ले पथरी । मोरङको उर्लावारी ८ सिसौलीमा प्रथम सिसौली च्यालेन्ज कपको फाइनलका खेल हुँदै गर्दा आयोजकले सहयोगी दाताको लामै नाम वाचन गरे । सिसौली युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा राम्रै आर्थिक संकलन भयो । आर्थिक सहयोग गर्नेहरु प्राय विदेशमा रोजगारी गरिरहेका नै हुन । मलेसिया लगायत खाडी मुलुक र दक्षिण कोरीयामा रोजगारी गरिरहेकाहरुको आर्थिक सहयोगमै मोफसलमा यस्ता प्रतियोगिता टिकिरह...

मैदान छैन ड्युज हैन टेनिसबल मै प्रतियोगीता

मैदान छैन ड्युज हैन टेनिसबल मै प्रतियोगीता
अर्जुन काफ्ले पथरी । क्रिकेट प्रतियोगीतामा प्रयोग हुने वल ड्युज हुनु पर्ने मान्यता छ तर पुर्वी मोरङ्गमा आयोजना हुने अधिकास प्रतियोगीतामा ड्युज क्रिकेट वलको सट्टामा टेनिस वलको प्रयोग हुदै आएको छ । पुर्वी मोरङ्गका क्रिकेट मैदानमा क्रिकेट खेलाडीले टेनिस वललार्ई व्याटले हिर्काइरहेका हुन्छन् । उपयुक्त क्रिकेट मैदानको अभावमै क्रिकेटका प्रतियोगीतामा टेनिस वलको प्रयोग गर्नु पर्ने वाध्यता रहेको क्रिकेट...

सरु लिम्बु ९ महिना मैदान बाहिर रहने

सरु लिम्बु ९ महिना मैदान बाहिर रहने
अर्जुन काफले पथरीशनिश्चरे । सरु लिम्बु १९ औं एसियाली खेलकुदको उद्घाटन खेलमा भियतनामविरुद्धको फुटबल खेलमा गम्भीर चोट लागेपछि कम्तिमा ९ महिना मैदानबाहिर रहने भएकी छिन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले एसियन गेम्सका बाँकी खेल गुमाउने भएकी हुन । चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत भियतनामसँगको खेलमा चोट लागेपछि सरुले बाँकी खेल खेल्न नपाउने भएकी हुन । खेलको ३५औं मिनेटमा...

७ क्लवले १०३ जना खेलाडी अनुवन्ध गर्‍यो

७ क्लवले १०३ जना खेलाडी अनुवन्ध गर्‍यो
पथरी । पथरीशनिश्चरेमा शनिवार चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको अक्सन सम्पन्न भएको छ । अक्सनबाट ७ क्लवले १०३ जना खेलाडी अनुवन्ध गरेका छन् । तेश्रो संस्करणको प्रिमियर लिगमा सहभागी हिसाव किताब ट्राइडेन्स र मंगलवारे लिजेण्डले लिगबाट बाहिरीने निर्णय गरेपछि नयाँ क्लवका रूपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागिता जनाउन लागेको हो । देशमा हुने अन्य फ्रेन्चाइज क्रिकेटमा समेत सहभागी रहेका ...

चौथो प्रिमिययर लिगको लागी आज अक्सन गरिदै

चौथो प्रिमिययर लिगको लागी आज अक्सन गरिदै
पथरी । पथरीशनिश्चरे प्रिमियर लिग चौथो संस्करणको लागी आज भदौ ६ गते शनिबर खेलाडी अक्सनको कार्यक्रम रहेको छ । पथरीशनिश्चरे नगरपालिका २ मोरङमा रहेको सिनभिलेज पार्टी प्यालेसमा आज दिउसो १० बजेदेखी खेलाडी अक्सनको कार्यक्रम रहेको हो । कात्तिक १० गतेबाट २४ गतेसम्मा संचालन हुने यस प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रका ७ टिमले सहभागीता जनाउने छन । दोस्रो लिग र डिफेन्डीङ च्याम्पीयन सात बाघ पथरीशनिश्चरे ...

छौठौं बेलबारी गोल्डकपको प्रथम पुरस्कार ८ लाख

छौठौं बेलबारी गोल्डकपको प्रथम पुरस्कार ८ लाख
लक्ष्मीमार्ग । असोज २८ गतेबाट सुरुहुने बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको प्रथम पुरस्कार राशी नगद आठ लाख रुपैयाँ रहेको छ । लक्ष्मी खेल मैदानमा आयोजना गरिएको यस गोल्डकप राशी ८ लाख रुपैयाँ रहेको हो । ६२ लाख ९० हजार खर्च हुने अनुमान गरिएको यस गोल्डकपको दोस्रो पुरस्कार नगद ५ लाख ट्रफि, मेडल र प्रमाण पत्र राखिएको जनाइएको छ । आज शुक्रबार लक्ष्मी खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइ...