लोकतान्त्रीक बाम गठबन्धनको सम्पर्क कार्यालय स्थापना

लोकतान्त्रीक बाम गठबन्धनको सम्पर्क कार्यालय स्थापना
पथरी । पथरीशनिश्चरे वडा न. ७ किरातीचौकमा लोकतान्त्रीक बाम गठबन्धनको सम्पर्क कार्यालय स्थापना गरेको छ । मंगलबार एक कार्याक्रमको आयोजना गरि ३ वटै पार्टीको नेता कार्यकर्ता समर्थक र शुभचिन्तकहरुको उपस्थितीमा सम्र्पक कार्यालयको स्थापना गरेको हो । लोकतान्त्रीक बाम गठबन्धनका नेताहरु सभाषद लालबहादुर सुस्लीङ मगर, प्रजातान्त्रीक सेनानी, तथा समानुपातिक उम्मेद्धवार बसन्त भट्टराई नेपाली कांग्रेसका पथरीशनिश...

इन्द्र सुवेदी एक्ला सिपाही

इन्द्र सुवेदी एक्ला सिपाही
पथरी । इन्द्र सुवेदी एक्ला सिपाही हुन । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाको सदस्य पद्मा उम्मेद्धवारी दर्ता गराएर एक्लै आफनो चुनाव चिन्ह पानी पेल्ने कल चिउदै हिडदैछन । इन्द्र सुवेदी एक शिक्षक थिए । आज एक राजनितिक परिवर्तनको सिपाहीको रुपमा चुनावि रणसंग्राममा सहभागी छन । एक्लै एउटा कारमा स्वतन्त्र चुनाबि गित बजाउदै चौकचौकमा आफना एजेण्डाहरु जनतालाई सुनाउदै हिडि रहेका छन । एक्लै हिडेको दे...

बालकको हत्या संलग्न ५ जना पक्राउ

बालकको हत्या संलग्न ५ जना पक्राउ
पथरी । उर्लाबारीको मावाखोलामा आइतवार राती छठपुजा हेर्न गएका १४ वर्षका बालकको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजानिक गरेको छ । दमक नगरपालिका वडा नं.–१० दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारण जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.–७ स्थित मावा खोलामा हत्या गर्ने ५ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहर...

अस्पतालको शैयाबाट मत माग्दै शेखरचन्द्र थापा

अस्पतालको शैयाबाट मत माग्दै शेखरचन्द्र थापा
पथरी । मंसिर ४ गते हुने निर्वाचनको प्रदेश न. १ मोरङ क्षेत्र ३ (क) का प्रदेशसभा सदस्य पद्का उम्मेद्धवार शेखचन्द्र थापाले अस्पतालको शैयाबाट मतदाताहरुलाई मत मागेको छन । डेङगु संक्रमण भए पछि अस्पताल भर्ना भएका वन वातावरण तथा भू संरक्षण मन्त्री समेत रहेका थापाले लोकतान्त्रीक बाम गठबन्धन बाट प्रदेश सभा सदस्य पदक साझा उम्मेद्धवार थापाले अस्पतालको शैयाबाट नै मत मागी रहेका हुन । नेपाली कांग्रेसका नेता ...

छुरा हानी एक युवाको हत्या

छुरा हानी एक युवाको हत्या
पथरी । आइतवार बेलुकाको समयमा उर्लाबारीको मावा खोलामा एक युवाको हत्या भएका छ । छैठ पर्वको लागी स्थानिय मावा खोला किनारमा आयोजित कार्यक्रममा १४ बर्षीय दिउस श्रेष्ठको छुरा प्रहार गरि हत्या भएको हो । दमक नगरपालिका १० का श्रेष्ठको हत्यामा संलग्न ब्यात्तीहरु पक्राउ परेका छैन । मृतक श्रेष्ठको शव बिर्तामोडको बिएण्डसी अस्पताल बिर्तामोडमा रहेको प्रहरीले जानकारी दियो । सख्त घाइते अवस्थामा भेटिएका श्रे...

आफै टयाक्टर, आफै खच्चड

आफै टयाक्टर, आफै खच्चड
पथरी । २०६२ सालसम्मा यसरी नै पू्रर्विपहाडी जिल्लामा बसोबास गर्ने समुदायले काम गर्दथे । खोटाङबाट आफुले उत्पादन गरेको सुन्तला, अलैची, सिक्रे र चिराइतोको भारी उदयपुरको बेल्टार फत्तेपुर झर्दथे भने भोजपुरबाट हिले पाख्रिबास धरान चतरा झार्दथे । खोटाङ भोजपुरबाट ल्याएको समान बेचेर प्रमुख आवश्यक बस्तुको रुपमा रहेको नुन बोकेर फेरी पहाड नै लानु पर्ने बाध्यता थियो । एक जनाले नुनको भारी कम्तीमा ५० केजी र बढ...

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
पथरी । ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई युवाहरुलाई पक्राउ गरेको छ । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले कमल गाउँपालिका–३ स्थितमा चेक जाँचको क्रममा मे.५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–९ झापाका २६ बर्षीय अजय माझी र २८ बर्षीय अर्जुन राजबंशीलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनायो । बिर्तामोडको बसपार्कबाट खटिएको प्रहरी टोलील...

स्वतन्त्र उम्मेद्धवार जयराज संयोग चुनाव चिन्ह माछा

स्वतन्त्र उम्मेद्धवार जयराज संयोग चुनाव चिन्ह माछा
पथरी । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पद्का लागी स्वतन्त्र उम्मेद्धवार जयराज संयोग लिम्बु चुनाव चिन्ह माछा लिएर अहिले जनताको घरदैलोमा भेटिन्छन । मोरङ क्षेत्र न. ३ बाट उम्मेद्धवारी दर्ता गरेका जयराज संयोग लिम्बु कानेपोखरीमा जन्मेका हुन । उनले देशको बर्तमान राजनितिक अवस्थामा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको मुभमेन्टलाई ठुला दलले नबुझिदिएको कारण आफनो उम्मेद्धवारी रहेको बताउदै ...

पुरेतको काम सकेर साइकल मर्मत गर्ने निरौला पिता

पुरेतको काम सकेर साइकल मर्मत गर्ने निरौला पिता
पथरी । पथरीशनिश्चरे २ बुद्धचौक शहरको रुपमा विकास हुदै जादैछ । त्यही विकास हुदै जादै गरेको चौकमा हरिप्रसाद निरौलालाई साइकल मर्मत गर्दै गरेको भेटिन्छ । बिहानको समयमा प्रया: पुरेत गर्न बोलाएका ठाँउमा जान्छन् । अरु समय पुराना साइकल मर्मत गरेर बिताउछन । ६१ वर्ष उमेरपुगेका निरौलाले करिब ३५ वर्ष अगाडी साइकल बनाउन आसममा सिकेका हुन रे । तन्नेरी समयमा सिकेको उत्त सिप नै अहिले बुढेसकालको सहारा बन्न पुग्य...

नकुहिने फोहोर ब्यवस्थापनमा कवाडी ब्यापारीको योगदान

नकुहिने फोहोर ब्यवस्थापनमा कवाडी ब्यापारीको योगदान
पथरी । सामन्यतय शहर नजिकका गाउँघरमा फलाम लगायतका थोत्रा बस्तुहरुको खोजी आउछन कवाडीका ब्यापारीहरु । थोत्रा समानको खोजी गर्दै साइकलमा हिडने ति ब्यापारीहरु काम नलाग्ने थोत्रामोत्रा समानको खोजीमा निस्कदा जतीनै उमेर पाका भए पनि भैया नै सम्बोधन हुन्छ । तर नकुहिने फोहोर ब्यवस्थापनमा उनिहरुको योगदान बारे समाजको तल्लो निकायदेखी माथिल्लो निकायसम्माका मानिसले खासै चासो दिएको पाइदै । पथरीशनिश्चरे नगरपालि...