सिक्री लुटेर भाग्ने प्रहरीको नियन्त्रणमा

सिक्री लुटेर भाग्ने प्रहरीको नियन्त्रणमा
पथरी । बेलुकाको समयमा किनमेल गरिरहेको अवस्थामा सुनको सिक्री लुटेर भाग्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । झापाको धुलाबारी बजारमा किनमेल गरिरहेको अवस्थामा सोही स्थानकी ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने युवा प्रहरीले नियन्त्रणमा लिएको हो । सिक्री लुटेर भाग्ने बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका...

लागुऔषध ब्राउनसुगर युवती पक्राउ

पथरी । शुक्रवार बेलुका लागुऔषध ब्राउन सुगर सहित युवती पक्राउ परेकी छिन । झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट सोही नगर वडा नम्बर ७ नया वसपार्क बस्ने वर्ष २२ की रेजिना आले खड्का परेकी हुन । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेकी खड्कालाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरेको प्रहरी...

प्रदेश १ को नाम केही दिनमा टुङग्याछौं : प्रमुख सचेतक राई

प्रदेश १ को नाम केही दिनमा टुङग्याछौं : प्रमुख सचेतक राई
पथरी । प्रदेश न. १ को नामको विषयमा औपाचारीक छलफल एक/दुईदिन भित्रमा छलफल हुने नेपाली कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले बताएका छन । अनौपचारिक रुपमा रुपमा छलफल भई रहे पनि औपचारिक रुपमा नभईसकेको प्रमुख सचेतक राईले बताएका हुन । नामको विषयमा सबैले आफनो धारण करिब बनाई सकेको अवस्था भए पनि यसको अन्तिम निष्र्कस आउन केहीदिन लाग्ने बताए ।

शनिवार राष्ट्रिय शोकको घोषणा

पथरी । नेपाल सरकारले शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गर्दै जापानका पूर्बप्रधानमन्त्री शिन्जो आबे प्रति श्रदाञ्जली अर्पण गर्ने निर्णय गरेको छ । शुक्रवार जापानको नारा शहरमा सटगनले प्रहार गरी हत्या गरिएका आवे निधन प्रति समावेदना प्रकट गर्दै नेपालले शोकदिवस मनाउने भएको हो । मित्रराष्ट्र जापानको पूर्वप्र्रधानमन्त्रीको गोली हानी हत्या गरेको प्रति भत्र्सना गर्दै शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकल...

दुरघटनामा परी श्रेष्ठको मृत्यु

दुरघटनामा परी श्रेष्ठको मृत्यु
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का रोशन श्रेष्ठको दुरघटनामा परि मृत्यु भएको छ । लेटाङबाट कानेपोखरी आउनेक्रममा फारलाइनछेउमा श्रेष्ठ चढेको मोटरसाइकल अनियन्त्रीत भई दुरघटनामा हुदा श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको हो । पथरी बजारमा इलोक्टोनिक पसल संचालन गर्दै आएका थिए । श्रेष्ठको शव हाल उर्लाबारी मंगलबारे स्थित शवगृहमा पोष्र्टमार्टमको लागी लगिएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प...

बसपार्कमा एक पुरूष मृत भेटिए

बसपार्कमा एक पुरूष मृत भेटिए
पथरी । आधाबैसे उमेरक एक एक ब्यात्ती मृत अवस्थामा भेटिएका छन । विराटनगर बसपार्कमा बिहिवार बिहान उनलाई मृत अवस्थामा भेटिएको हो । विराटनगर महानगरपालिका वडा नं ११ स्थित विराटनगर बसपार्कको यात्रु बस्ने फलामको बेन्चमा सुती रहेको अवस्थामा गहुँ गोरो, कपाल कालो रहेको उचाई ५ फिट ५ ईन्च रहेको, सेतो रंगको पाईजामा र कुर्ता लगाएको, बायाँ नाडीमा सेतो बाला लगाएको शव भेटिएका थिए । पहिचान नखुलेको अन्दाजी बर्ष ५०...

२४ घण्टामा थपिए ११३ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए ११३ जना कोरोना संक्रमित
पथरी । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार नेपालमा २४ घण्टा यता १ सय १३ जनामा कोरोणा संक्रमण पुष्टी भएको छ । यतिका संख्यामा आज बुधवार दिउसोसम्माको रिर्पोट अनुसार रहेको छ । आज बुधबार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको रिर्पोट छ । अहिलेसम्मा नेपालभरी ४ सय ७१ जना सक्रिय संक्रमित रहेका छ । गत चौबीस घन्टामा १ हजार ५४९ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको जनाएको छ ।

फरार सुचिमा रहेका १० जना पक्राउ

  पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले बिभिन्न मुद्धामा कैद सजाय र जरिवाना घोषणा भएका १० जनालाई पक्राउ गरि अदालतमा बुझाएको छ । जिल्ला अदालत मोरङको आदेशमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ अदालतमा बुझाईएको हो । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका ११ का वर्ष ३० का जर्मन कार्की ३० चोरी ३ महिना कैद ४० हजार जरिवाना, उर्लाबारी नगरपालिका ७...

पथरीका युवा लागुऔषध सहित पक्राउ

पथरीका युवा लागुऔषध सहित पक्राउ
पथरी । पथरीशनिश्चरे शनिश्चरे १ का वर्ष ४४ का भानु एङदेनलाई लागुऔषध सहित मंगलवार विराटनगरबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलीले एङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट...

मृतकको संख्या १२ जना पुग्यो

मृतकको संख्या १२ जना पुग्यो
  पथरी । आज मंगलवार बिहान १० बजेको समयमा बस दुरघटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुदा बसमा सवा ९ जनाको घटना स्थलमा र अन्यको उपचारको क्रममा मृत्यु भएको हो । रामेछाप प्रहरीले बसका चालक प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएर प्रारम्भीक अनुसन्धान गर्दा ब्रेकफेल भई दुरघटना भएका बताएको जनाएको छ । मृतकहरूमध्ये आठ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको...